У нас вы можете посмотреть бесплатно हर्कले इनिसा विक हत्याकाण्डबारे बोल्दा भोजराज उफ्रिएपछि पुण्यले भित्तामा पुग्नेगरी प्रहर गर्दै или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
धरानका मेयर Harka Sampang ले आफ्नो पार्टीको समानुपातिक सूचीमा भएको विवादलाई लिएर कडा चेतावनी दिएका छन्। समानुपातिकमा भण्डभैलो गर्ने जो-कोहीलाई साधारण सदस्यसमेत खारेज गर्ने उनले बताएका छन्। पार्टीभित्रको यो विवादले अहिले श्रम संस्कृति अभियान र राजनीतिक भविष्यबारे ठूलो बहस सुरु भएको छ। यसैबीच Khagendra Sunar (शिक्षक) ले पनि यो विषयमा आक्रोश व्यक्त गरेका छन् भने तुइन विस्थापन अभियान का विषयमा पनि बहस चर्किएको छ। अर्कोतर्फ देशभर आक्रोश बढिरहेको Inisha BK हत्या तथा बलात्कार प्रकरणको पछिल्लो अपडेट, न्यायको माग, प्रहरी अनुसन्धानको अवस्था र जनआन्दोलनको विषयमा पनि गम्भीर चर्चा गरिएको छ। यस्तै, Balen Shah ले विद्यार्थी संगठन र कर्मचारी युनियन खारेज गर्ने विषयमा दिएको सन्देशले नेपाली राजनीतिमा नयाँ बहस सुरु गरेको छ। यी सबै समसामयिक राजनीतिक तथा सामाजिक विषयमा Punya Gautam सँग गरिएको विशेष अन्तर्वार्ता हेर्न नभुल्नुहोस्। 👉 यो अन्तर्वार्तामा हर्का सम्पाङको समानुपातिक विवाद पार्टीभित्रको आन्तरिक द्वन्द्व खगेन्द्र सुनारको प्रतिक्रिया इनिशा बीके केसको अपडेट तुइन विस्थापन अभियान बालेन शाहको विद्यार्थी संगठन खारेज योजना जस्ता विषयमा गहन विश्लेषण गरिएको छ। Harka Sampang, Harka Sampang proportional controversy, Harka Sampang party dispute, Khagendra Sunar teacher reaction, Inisha BK case update, Inisha BK rape murder case Nepal, Surkhet Inisha BK case, Tuin displacement campaign Nepal, Harka Sampang campaign, Balen Shah student union ban, Balen Shah latest news, Nepal politics debate, Nepal political interview, Punya Gautam interview, Nepal current affairs, Dharan mayor Harka Sampang, Nepal social issues, justice for Inisha BK, Nepal political analysis, Nepal trending news.