У нас вы можете посмотреть бесплатно बैदेशिक रोजगार बोर्ड श्रमिकको सुख-दुःखको सारथी हो Director Tikaram Dhakal/Simon Neupane/FEBN или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
💎 आजको कार्यक्रममा हामीसँगटिकाराम ढकाल, निर्देशक (बैदेशिक रोजगार बोर्ड) हुनुहुन्छ। 💎 उहाँसँग हामीले बैदेशिक रोजगार बोर्डले श्रमिकहरूलाई दिने सेवा र सुविधा, श्रमिकहरूको हकहितको रक्षा र बोर्डले यी उद्देश्यहरूको लागि चलाइरहेका विभिन्न कार्यक्रमहरूको बारेमा कुराकानी गर्नेछौं। 💎 बैदेशिक रोजगार बोर्डले श्रमिकहरूलाई विदेश जानुअघि र पछि के कस्ता सहायता र संरक्षण प्रदान गर्छ, उनीहरूको हक र अधिकारको रक्षा गर्ने प्रक्रियाहरू के कस्ता छन्, र विदेशी रोजगारका क्षेत्रमा भइरहेको सुधारका प्रयासहरूको बारेमा जानकारी लिने अवसर पाउनेछौं। 💎यो कुराकानी श्रमिकहरूका लागि महत्वपूर्ण हुनेछ, जसले उनीहरूको अधिकार र सुरक्षा सुनिश्चित गर्ने तर्फ बोर्डको कसरि ध्यान जान्छ भन्ने बुझ्न मद्दत पुर्याउँछ। ✅ आउनुहोस् सबैले कार्यक्रम सेयर गरी साथमा जोडिने प्रयास गरौं Host: Simon Neupane Guest: Teekaram Dhakal Production: Swastik Himalayan Group. Copyright; Foreign Employment Board. 💎 वैदेशिक रोजगार बोर्ड सचिवालयले नेपाली आप्रवासि श्रमिकहरुका निमित्त तयार पारेको परामर्श कार्यक्रम प्रस्तुति हेरेर सेयर पनी गरिदिनु ✅नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको छ ।बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्था बमोजिम यस वोर्डको गठन भएको हो । वोर्डको नियमित कार्य संचालन गर्न बैदेशिक रोजगार वोर्डको सचिवालय छ । ✅माननीय श्रम तथा रोजगार मन्त्रीको अध्यक्षता रहने यस वोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, बैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, बैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल वोर्डमा अध्यक्ष सहित २५ जना सदस्यहरु रहनु भएको छ । ☎️सम्पर्क-ठेगाना वैदेशिक रोजगार बोर्डको सचिवालय ठेगाना : बबरमहल, काठमाण्डाैं फोन नं. ०१-५३२०३११, ०१-५३२०४३३ फ्याक्स नं. ०१-५३२०५४३ ईमेेलः- [email protected], [email protected], [email protected] श्रम कल सेन्टर ईमेेलः- [email protected] श्रम कल सेन्टर नं. :१६६००१५०००५, ११४१ इमो नं. : +९७७-९८०१८०००१३ भाइबर नं. : +९७७-९८०१८०००१३ वेवसाइटः- www.feb.gov.np फसेबूक : / febs.nmrc Foreign Employ