У нас вы можете посмотреть бесплатно King Mahendra's Diplomacy | महेन्द्रले भारत, चीन र अमेरिकासँग कसरी मिलाए सन्तुलन ? | Sudheer Sharma или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
How King Mahendra Balanced India, China, & the US? » Subscribe our channel: / @sudheerktm1 ≈ राजा महेन्द्रको कूटनीति ≈ राजा महेन्द्रका पालामा एक चिनियाँ राजदूत थिए— याङ कोङ्सु । उनी कम्युनिष्ट चीनको सुरुवाती पंक्तिका नेपालविज्ञ हुन्, जसले महेन्द्रसँग निकट सम्पर्कमा रहेर काम गरेका थिए । उसबेलाको अनुभवका आधारमा राजदूत याङले आफ्नो संस्मरणमा के लेखेका छन् भने— चीनसँग मित्रता राख्दाराख्दै भारत र अमेरिकासँग पनि समानान्तर विश्वास कायम राख्न सक्नु राजा महेन्द्रको सबभन्दा ठूलो सफलता हो । त्यो कसरी सम्भव भएको थियो ? राजा महेन्द्रले भारत, चीन, अमेरिकाजस्ता परस्परविरोधी शक्तिहरुसित कसरी एकसाथ सन्तुलन मिलाउन सकेका थिए ? अहिले इतिहासको त्यो कालखण्डलाई फर्केर हेर्न किन जरुरी भएको छ भने, फेरि यिनै तीनवटै शक्तिराष्ट्रसित कसरी 'डिल' गर्ने भन्ने प्रश्न नेपालका निम्ति सबभन्दा पेचिलो बन्दै गएको छ । यो कार्यक्रममा मैले यही बिषयलाई चिरफार गरेको छु । राजा महेन्द्रको कूटनीतिका बारेमा विस्तृत जानकारीका लागि हेर्नुहोस् मेरो पछिल्लो पुस्तकः 'भिक्षु, व्यापार र विद्रोह' । #sudheersharma #sudheersharmapodcast #kingmahendra #mahendra #diplomacy #foreignpolicy #india #china #america #nepalchina #nepalindia #nepal #royalpalace #kingbirendra #khampa #tibetan #nehru #coldwar #asia ------ » Chapters: 00:00 — Intro 01:54 — Indian Dominance 03:48 — Restoring Ties with China 07:14 — BP Koirala & Tanka Prasad Acharya 13:46 — Mahendra's China-India Policy 19:07 — Dealing with the US ------ » Our Team: Host: Sudheer Sharma Producer: Kalpana Dhakal Graphic Lead: Ankit Bhattarai Camera: Hritik Singh Thakuri ------ » And, please stay in touch: Facebook: / sudheerktm Tiktok: / sudheerktm1 Twitter: https://x.com/sudheerktm Instagram: / sudheerktm » Subscribe our channel: / @sudheerktm1