У нас вы можете посмотреть бесплатно 'भत्ता प्रणाली’: प्रभावकारी व्यवस्थापनका लागि आधार или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
'भत्ता प्रणाली’: प्रभावकारी व्यवस्थापनका लागि आधार .................................... यो भिडियो २०८२ पुष २७ गते आइतवार भएको PFM Sector Reform Dialogue को ११२औं श्रृंखलामा गरिएको बहसको हो। यसमा भत्ता प्रदानका कानूनी आधार र यसको व्यवस्थापनका लागि व्यवहारमा ध्यान दिनुपर्ने सवालहरुमा केन्द्रीत वहस गरिएको छ। जसका विस्तृत विषय सवाल यस प्रकार रहेका छन्: “भत्ता प्रणाली: विकृत कि प्रोत्साहनको आधार?” सवालका कानूनी विषय र व्यवहारमा देखिएका कुराहरु उपर छलफल दोहोरो सुविधाका रुपमा भत्ता प्रवाह नहुन ध्यानदिनुपर्ने विषय भत्ता र विशेष अवस्थाको सम्वन्ध नतिजामा आधारित प्रोत्साहन (Incentive) भत्ता र अन्य भत्ता को सम्वन्ध भत्ता प्रदान गर्ने कार्यलाई नतिजासँग आवद्व गराउन कार्यविधिहरुमा सुधार गर्नुपर्ने विषयवस्तु भत्ता प्रवाहसँग सम्वन्धित व्यवहारजन्य विषय अन्य सवाल केन्द्रीत खुला छलफल यस वहसमा विषय वस्तुका व्यवहारजन्य सवालमा विभिन्न व्यक्तिहरुको प्रश्न एवं भनाईहरु सहितको अन्तर्क्रिया समावेश रहेको छ। यो भिडियोले अभियानकर्मी, अभ्यासकर्ता र सुशासनयुक्त सार्वजनिक खर्च प्रणाली सम्वन्धमा जानकारी राख्न चाहने सबै सरोकारलाहरुलाई धेरथोर सहयोग पुग्ने विश्वास गरिएको छ। #आउनुहोस्_बहस_गरौं। #प्रश्न र #सुधार हामीले नगरे कसले गर्ने??!! यस अभ्यासकर्ताहरुको फोरम (Practitioners Forum) मा हातेमालो गरौं। #PRSD #PFM_Reform #Subas #Subas_Shiwakoti #Reform ................ @highlight #highlight #PFM #pfm #foryou #procurement #nepal #foryou #planning #Budget #budgeting #expenditure #results #psrd #PSRD #pfm_sector_reform_dialogue #fiduciary #fiduciary_risk #ChiefExecutiveOfficer #LocalLeadership #LocalLeaders #municipality #rural_municipalities #nepal #Narmin #muhan #mofaga #user #userscommittee #pfm_reform #Subas #subas_shiwakoti #reform