У нас вы можете посмотреть бесплатно छोराछोरीलाई आमाको जिम्मामा लगाएर आन्दोलनमा जान्थे –उमा दाहाल II interview with Uma Dahal или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बि.स. २०२८ सालमा ९ वर्षको हुँदा उमा दाहालले नयाँ शिक्षा योजनाको विरोधमा नेपाली कांग्रेसले आयोजना गरेको प्रदर्शनमा पार्टीको झन्डा बोक्नुभएको थियो । त्यो दिनदेखि उहाँ पार्टी राजनीतिमै केन्द्रित भएको बताउनु हुन्छ । महोत्तरी जिल्लामा जन्मिनुभएकी दाहालको विवाहपछि राजनीति गर्ने भूगोल मकवानपुर भयो । उहाँ मकवानपुरबाटै सांसदको उम्मेदवार पनि हुनुभएको थियो । राजनीतिक तथा सामाजिक क्षेत्रका काम गर्दा उहाँले गर्नुभएका अनुभव महिला आन्दोलनका दृष्टिले पनि महत्त्वपूर्ण छन् । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट गार्डिका बज्राचार्य र समीक्षा गाहाले उहाँसँग गरेको कुराकानी : #womenrights #womeninpolitics #videointerview