У нас вы можете посмотреть бесплатно Kantipur Samachar | कान्तिपुर समाचार, ११ फागुन २०८१ или скачать в максимальном доступном качестве, которое было загружено на ютуб. Для скачивания выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Kantipur Samachar | कान्तिपुर समाचार, ११ फागुन २०८१ आजका मुख्य समाचार, पाथीभरा केवलकार विवाद संवादबाट समाधान गर्न सुझाव/ मन्त्रिस्तरीय वार्ता समिति गठन गर्न सांसदहरुको माग/ तनाव बढेपछि फुङलिङ र काफ्लेपाटी क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा । प्रादेशिक संरचना थपघट हुनसक्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति मुख्यमन्त्रीहरुको आपत्ति/ संघले नै प्रदेशलाई कमजोर बनाएको आरोप/ नेतृत्वको चिन्तनमै समस्या रहेको विज्ञको टिप्पणी । बिमा भुक्तानी विवादले नागरिक मारमा पर्दा अस्पतालहरु पनि अन्योलमा/ स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायकहरुकै १६ अर्ब तिर्न बाँकी/ रकम तिर्न नसक्ने स्वास्थ्यमन्त्रीको भनाइप्रति बिमा बोर्डको असन्तुष्टि । इजरायलद्वारा ६ सयभन्दा बढी प्यालेस्टिनी कैदीको रिहाइ अनिश्चित कालसम्म ढिलाइ / बन्धक हस्तान्तरण सम्मानजनक नभएको जिकिर/ इजरायलले युद्धविराम उल्लंघन गरेको हमासको आरोप । नेपाल र म्यानमार अपराजित रहँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा/ लिग चरणको अन्तिम खेलमा दुई-दुईको बराबरी । Timestamps 00:29- मुख्य समाचार 28:03 - जनताको आवाज 09:53 - जनमत 44:58 - अर्थ र विकास 47:53 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd