У нас вы можете посмотреть бесплатно The Untold Stories ।। 'सुखी नेपाली : समृद्ध नेपाल’का भाष्यकार ओली होइनन्' ।। Ghanashyam Bhusal ।। или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Disclaimer : The views, opinions, and statements expressed in this podcast are solely those of the respective guests and are shared strictly in their individual and personal capacity. They do not reflect, represent, or imply the official views, editorial policy, or position of www.nayapage.com/Naya Media Network Pvt. Ltd. its management, editors, partners, or any organization associated with the production of this podcast. घनश्याम भूसाल नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष हुन्। उनी समाज र अर्थतन्त्रलाई मार्क्सवादी दृष्टिकोणबाट मिहिन र गहिरो रूपमा विश्लेषण गर्न सक्ने अध्येता तथा चिन्तकका रूपमा चिनिन्छन्। बौद्धिक नेता र मार्क्सवादी चिन्तकको पहिचान बनाएका भूसालले नेपालको अर्थराजनीति र कम्युनिष्ट आन्दोलनसम्बन्धी बहसहरूलाई निरन्तर नेतृत्व गर्दै आएका छन्। नेपालको अर्थराजनीतिक विषयमा उनले दुईवटा पुस्तकसमेत लेखेका छन्। विशेषतः कम्युनिष्ट आन्दोलनको दिशा, नेतृत्वको चरित्र, कार्यशैली र वैचारिक विचलनका विषयमा उनले लगातार प्रश्न उठाउँदै र तीव्र आलोचना गर्दै आएका छन्। यही आलोचनात्मक र प्रश्नमुखी भूमिकाकै कारण उनी पटक–पटक पार्टीभित्र किनारामा पारिएका छन् भने कहिले आफैं विद्रोह गरेर बाहिर निस्कन पनि बाध्य भएका छन्। भूसालसँगको यस पोडकास्टमा नेपाली कम्युनिष्ट आन्दोलनले आज सामना गरिरहेका चुनौतीहरू, ती चुनौतीका लागि जिम्मेवार नेतृत्व, र आन्दोलनको सम्भावित भविष्यबारे गहिरो संवाद गरिएको छ। ................ Face book Page: / nayapages Twitter: / nayapages Youtube : https://www.youtube.com/ @NayapageTV TikTok : / nayapages x : https://x.com/nayapages www.nayapage.com