У нас вы можете посмотреть бесплатно परि तामाङ रुदै आइन मिडियामा | यस्तो रहेछ बास्तविकता | धार्मिक बाटो रोज्नुको गरिन खुलासा Pari Tamang или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#PariTamang #परीतामाङ #NepalModel #नेपालमोडल #PariTamangInterview #परीतामाङअन्तर्वार्ता #ViralNewsNepal #भिडियोभाइरल #NepaliCelebrity #नेपालीसेलिब्रिटी #BreakingNewsNepal #ताजाखबरनेपाल #LatestNepaliUpdate परि तामाङ रुदै आइन मिडियामा | यस्तो रहेछ बास्तविकता | धार्मिक बाटो रोज्नुको गरिन खुलासा Pari Tamang 🔹 डृप्कृप्सन: लामो समयसम्म मिडियाबाट टाढा रहेकी पूर्व मोडल परि तामाङ आज अन्ततः मिडियामा फर्किएकी छिन् । उनले भावुक हुँदै आफ्नो जीवनका कठिन क्षण र निर्णयका कारणहरू सार्वजनिक गरेकी छिन् । उनले भनिन्, “मोडलिङ्गले मलाई नाम दियो, तर मनको शान्ति खोस्यो, त्यसैले मैले धार्मिक बाटो रोजेँ।” आँखा रसाएका परि तामाङले आफ्नो जीवनमा घटेका घटनाहरू र परिवर्तनका कारणहरूबारे खुलासा गरिन् । उनले मिडियामा बताए अनुसार, लामो समयको संघर्ष र मानसिक दबाबले उनलाई अध्यात्मतर्फ आकर्षित गर्यो । अहिले उनी सामाजिक र धार्मिक कार्यमा सक्रिय छिन् र मनको शान्ति फेला परेको बताउँछिन् । परि तामाङको भावुक स्वीकारोक्ति र जीवनको नयाँ अध्यायबारे सम्पूर्ण जानकारीका लागि भिडियो पूरा हेर्नुहोस् ।