У нас вы можете посмотреть бесплатно KALINCHOWK BHAGAWATI कालिन्चोक भगवती दोलखा/ Dolakha Kalinchowk Temple или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Kalinchowk Bhagawati:कालिन्चोक भगवती दोलखा/ Dolakha Bhagawati Kalinchok Temple माताको फोन नम्बरमा सम्पर्क गर्नुहोला।। 9886195695 9841506068 माता मनकामनाको शक्तिशाली दियो २०७८ जेष्ठ ०२ गते देखि निरन्तर बल्दै आएको छ। उक्त दियो माता मनकामनाले उहाँको भक्त शोभाभगवती मन्दिर परिसर च:मति,का.म.पा.१५ वडा निवासी माता जेनि श्रेष्ठलाई आदेश दिएपछि उहाँले आफ्नो ज्यान जोखिममा राखेर निरन्तर बाल्दै आउनुभएको छ। दियो बालेपछी देशमा सुखशान्ती, समृद्धि बढ्ने,साथै अकल्पनीय दुर्घटना कम हुने, कुनै पनि महामारी जस्तै: बाढिपहिरो, भुकम्प ,बिश्वब्यापी कोरोना, चट्याङ आदि कम भएर सम्पूर्ण जगत प्राणिको कल्याण हुने बिश्वास समेत रहेको छ। जेनि श्रेष्ठ सानै देखि माता मनकामनाको कठोर भक्त हुनुहुन्थ्यो। उहाँले बाल्यकाल देखिनै माता मनकामनाको आशीर्वाद साथै दैविक शक्ति प्राप्त गर्नुभएको थियो। उहाँलाई भक्तजनहरुले गुरुमा माताजी मनकामना नामले समेत बोलाउन थालेपछी उहाँ माताको नामले चिनिदै जानुभयो। उहाँले आसन चलाउदै आउनुभएको करिव दुई दशक नाघीसकेको छ। नेपाली समाजमा रोग लागेमा डाक्टर जस्तै दोख लागेमा माता, धामी झाक्री गर्ने चलन नि नौलो होइन। त्यस्तै दोख लागेका बिरामी हरु समेत माताको आसनमा उपचार गर्नलाई आउने गर्दछन। डाक्टरले बचाउन नसक्ने बिरामीहरु समेत माताको आसनमा आएर निको भएको देखिन्छ। कतिपय भक्तजनहरु ग्रह सान्ती पुजा,ब्यापार ब्यवसाय लाभ पुजा,विभिन्न देवि देवताहरुको पुजा समेत माता द्वारा गर्ने गर्दछन। त्यस्तै अन्य भक्तजनहरु आफ्नो भुत, बर्तमान, भविस्यको भाग्य हेर्नलाई समेत माताको आशनमा आउने गरेको पाइन्छ। माता जेनि श्रेष्ठलाई हामिले दियो अभियान बारे प्रष्ट पार्नलाई भनेपछि उहाले हामिलाई यसो भन्नुभयो,"मनको इच्छा पूरा गर्ने देवि श्री मनकामना माईको आदेश पछि मैले यो शक्तिशाली दियो चौबीसै घन्टा निरन्तर बाल्दै आएको छु। दियो एकदमै ठूलो छ र तेल पनि निकै लाग्छ। सुरु सुरुमा मलाई धेरै कष्ट भयो दियो बाल्नलाई, खर्च नि धान्न गार्हो भयो। केही समय पछि भक्तजनहरुले थोरै थोरै सहयोग गरेको हुदा अलि सहज भयो भने अहिले आर्थिकले एकदमै समस्यामा छु। दियो निभ्यो भने मेरो ज्यान समेत जान्छ र देशमा ठूलो अनिष्ठ हुन्छ भन्नुभएको छ। दियो निभ्छ कि भन्ने डरले म रातभर निदाउन सक्दैन। मैले कुनै स्वार्थले यो दियो बालेको होइन देशमा सुखशान्ती, समृद्धि बढ्ने,साथै अकल्पनीय दुर्घटना कम हुने, कुनै पनि महामारी जस्तै: बाढिपहिरो, भुकम्प ,बिश्वब्यापी कोरोना, चट्याङ आदि कम भएर सम्पूर्ण जगत प्राणिको कल्याण होस भनेर दियो बाल्दै आएको छु। यो दियो मेरो मात्र नभएर सम्पुर्ण नेपालीहरुको हो त्यसैले सबै देखि साथ र सहयोगको अपेक्षा राखेको छु। दियो बालेर मात्र सफल भइदैन माताको आदेश आएपछि दियोलाई माता स्वयम प्रकट भएर दर्जनौं बाजागाजाको तालमा, मनकामना मन्दिर साथसाथै मन्दिरको गेट देखि केबुलकार सम्मलाई पुर्ण रुपमा सजाएर इतिहासकै ठूलो पुजा गर्नुपर्छ भन्नुभएको छ। यो पुजाका लागी धेरै रकम आबस्यक भएको कारण सहयोगको अपेक्षा राखेका छौ। करोडौं खर्च हुने अनुमान समेत गरेका छौ। यो दियो अभियान सम्पुर्ण नेपालीको हितको लागी भएको कारण सम्पुर्ण नेपालीहरु अभियानमा जोडिन हार्दिक अनुरोध गर्दछु। साथै अभियानलाई सक्दो सहयोग गरि सफल गरिदिन सम्पुर्ण नेपालीलाई हार्दिक अनुरोध गर्दछु।" सहयोगको लागी निम्न नम्बरमा सम्पर्क गर्नुहोला।।9886195695 9841506068 #kalinchokbhagawatidolakha #kalinchowk #dolakhabhagawati