У нас вы можете посмотреть бесплатно नाम जुराउने सरल तरिका || इष्टकाल, भयात भभोग साधन | Nam juraune bidhi || by Jyotishaacharya или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
यो ज्योतिष जिज्ञासुका निम्ति आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले तयार पारिएको श्रवयदृश्य सामग्री हो । हाम्रो नाम के कसरी जुराइन्छ ? नामकरण (न्वारन) गर्दा नाम कसरी राखिन्छ ? जसका लागि कुन गणित प्रक्रिया अवलम्बन गरिन्छ ? इष्टकाल, भयात, भभोगका साथै नाम निर्धारण गर्ने सरल सोदाहरण प्रस्तुति प्राक्शास्त्री ज्योतिष अध्ययन गर्ने अध्ययनार्थीलाई पनि उपयोगी हुनसक्नेछ । ........................................................................ पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।। ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? • ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प... ................................................ फलित ज्ञान ......................... १.ज्योतिष फलादेश–१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश... २. ज्योतिष फलादेश–२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने सजिलाे तरिका | ज्योत... गणित ज्ञान .............. १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका || इष्टकाल, भयात भभ... #नाम जुराउने सजिलो तरिका–२ : • नाम जुराउने सजिलो तरिका–२ | इष्टककाल, भयात... २.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ ? नेपालीमा उदाहरणसह... ३.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गरिन्छ ? नेपालीमा उदाह... ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ ? कुण्डली निर्माण... ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि ... ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि | द... ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, भुक्त भोग्य विधि |... ८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजिलो तरिका || नेपालीमा... ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? नवमांश... १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? द्रेष्... ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? नेप... १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका, न... १३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउ... #चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय ... ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प... #औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धारण गर्दा ध्यान दिनुपर... कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घात हुन्छ ? Ghatbar ||... राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashiphal || Rahasya ||Na... चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्छ ? || china || janm... महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिए... आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज... धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण कि... चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश–१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश... ........................ Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed. .............................. लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य © Narayan Prasad Niraula, Jyotishaacharya, 2020 🙏🏼 Fallow Jyotishaacharya 👇🏼 ➥ http://www.jyoutishaacharya.com ➥http://www.narayanniraula.blogspot.com ➥ / jyoutishaacharya ➥ / narayanniraula5 ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद । ।।ॐ।।