У нас вы можете посмотреть бесплатно बिहानको प्रार्थना || रोगहरूबाट छुटकारा: चंगाई दिने परमेश्वर - Pratima Bashyal или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बिहानको प्रार्थना || रोगहरूबाट छुटकारा: चंगाई दिने परमेश्वर - Pratima Bashyal निको पार्नुहुने परमेश्वर | The God Who Heals जयमसिह! यस भिडियोमा हामी 'निको पार्नुहुने परमेश्वर' (चंगाई गर्नुहुने प्रभु) को अद्भुत प्रेम र सामर्थ्यको बारेमा सिक्नेछौं। यदि तपाईं वा तपाईंको परिवारमा कोही बिरामी हुनुहुन्छ, वा कुनै कठिन परिस्थितिबाट गुज्रिरहनु भएको छ भने, यो वचन र प्रार्थनाले तपाईंलाई शान्ति र आशा दिनेछ। परमेश्वरले शारीरिक, मानसिक, र आत्मिक सबै किसिमका रोगहरूबाट छुटकारा दिनुहुन्छ। 🙏 प्रार्थना अनुरोध: यदि तपाईंलाई हाम्रो प्रार्थनाको आवश्यकता छ भने, कृपया तल कमेन्ट बक्समा आफ्नो विषय लेख्नुहोला। हामी तपाईंको लागि प्रार्थना गर्नेछौं। तपाईंलाई यो भिडियो आशिषमय लाग्यो भने, कृपया Like, Share, र हाम्रो च्यानललाई Subscribe गर्न नभुल्नुहोला। परमेश्वरले तपाईंलाई प्रशस्त आशिष दिऊन्! Your Queries बिहानको प्रार्थना Morning prayer परिस्थिति बदलिन्छ, तर विश्वास होइन Nepali morning prayer Powerful Morning Prayer