У нас вы можете посмотреть бесплатно दिगो विकास सम्बन्धी सम्पूर्ण जानकारी || लोक सेवा तयारी || विस्नु प्रवा सापकोटा или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
दिगो विकास सम्बन्धी सम्पूर्ण जानकारी || लोक सेवा तयारी || विस्नु प्रवा सापकोटा ➤भिडियोको बारेमा आजको भिडियोमा यहाँहरुलाई स्वागत छ । यो भिडियोमा मैले दिगो विकास सम्बन्धी सम्पूर्ण जानकारी लिएर उपस्थित भएको छु । यो भिडियोमा मैले दिगो विकासको अर्थ, महत्त्व, आवश्यकता, सिद्धान्त तथा दिगो विकासको लक्ष्यहरु र दिविल प्राप्तिको लागी नेपालमा भएका व्यवस्था, समस्या र समाधानको उपाय समेतका विषयमा प्रकाश पार्ने प्रयास गरेको छु। ➤मेरो बारेमा म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरुलाई थोरै भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद । ✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭 ➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧 𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦 / bisnuprawa 𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤 / bishnuprawa Twitter / bisnuprawa ➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭 ➤©®:bishnu prawa sapkota ➤ Tags #bishnuprawa #loksewatayari #loksewapreparation #nasu #kharidar #sectionofficer #bankingpreparation #sansthantayari ➤ Topic Cover 0:00 परिचय 01:40 दिगो विकास भनेको के हो ? 12:15 दिगो विकासको अवधारणा 22:28 कस्तो विकासलाई दिगो विकास भनिन्छ ? 25:27 दिगो विकासका मान्यताहरु 27:32 दिगो विकासका सिद्धान्तहरु 34:10 दिगो विकासका उद्देश्य 36:34 दिगो विकासका आयामहरु 41:55 दिगो विकासका लक्ष्य सम्बन्धी जानकारी 47:12 दिगो विकासका लक्ष्य प्रप्तीको लागि के गर्नु पर्ला 47:27 दिगो विकासको स्थानीयकरण 53:00 दिगो विकासका लक्ष्य प्राप्तिको लागि नेपालले गरेको प्रयास 55:20 दिगो विकासका रणनीतिहरु 57:18 दिगो विकास सम्बन्धी व्यवस्थाहरु 1:00:46 दिगो विकासको कार्यान्वयनमा रहेका समस्या 1:04:45 दिगो विकासको समस्याको समाधान कसरी गर्ने