У нас вы можете посмотреть бесплатно संसदमा त ब्वाँसो र चितुवा हुन्छन् || Pradeep Giri in TOUGH talk with Dil Bhusan Pathak или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
संसद जनताबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरुको थलो हो । जसको मुख्य काम कानून बनाउने, सरकार निर्माण गर्ने र सरकारमाथि निगरानी गर्ने हो । जब यो मुल कामबाट संसद चुक्न थाल्छ अनि यो ‘गफ, होहल्ला र सत्ताको गलफत्ती गर्ने थलोमा रुपान्तरित हुन्छ । नेपालमा २०१५ सालको पहिलो संसदको अभ्यास लामो समय चल्न पाएन । तर २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना पछि करिब ३० बर्षदेखि नेपालमा संसदीय शासनको अभ्यास हु“दैआएको छ । यो व्यवस्था जति लम्बिइरहेको छ त्यति नै हाम्रो संसदको प्रभावकारिता बढ्दै जानुपर्ने हो । तर ठिक उल्टो भइरहेको भान हुन्छ । विगतका संसद भन्दा पछिल्ला संसदको प्रभावकारी घट्न थालेको छ । सांसदको ध्यान आफ्नो मुख्य काम कानून निर्माण गर्ने भन्दा अन्यत्र छ । संसद सरकारको एउटा अंग जस्तो बन्दै गइरहेको छ । र सांसद उसको नियन्त्रणमा । जो आफ्नो विचार र दृष्टिकोण राख्न समेत आ“ट गर्न सक्दैनन् । मुल मुद्दामा बहस हुन्न, सहायक बिषयमा सत्ता र प्रतिपक्षको गलफत्ती चल्छ । यसले गर्दा संसदको प्रभावकारिता घटिरहेको मात्र छैन, संसदीय व्यवस्थाको सुन्दरतामाथि नै उपहास भईरहेको छ । नेपालको संसद किन प्रभावकारी हुनसकेको छैन ? संसदमा कानून बनाउने भन्दा अन्य कुरामा किन बढ्ता बहस हुन्छ ? सांसद कानून बनाउने व्यक्ति हुन् कि सडक बनाउने ठेकेदार, संसदमा स्वार्थ समूहको प्रवेश किन भइरहेको छ ? यस्तै प्रश्नको जवाफ खोज्न मसंग हुनुहुन्छ, लामो समयदेखि संसदमा पटकपटक जनप्रतिनिधिको रुपमा भूमिका निर्वाह गरिराख्नु भएका, संसदीय व्यवस्था र लोकतन्त्रमाथि निरन्तर चिन्तन गरिराख्ने काग्रेसका नेता तथा सांसद प्रदीप गिरी । आउनुहोस् स्वागत गरौ आजका मेरा अतिथि काग्रेस नेता तथा सांसद प्रदीप गिरीलाई । #TOUGHtalk #DilBhusanPathak #Pradeep_Giri TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012) Produced by Interface Nepal- Media for Arts and Rights. www.interfacenepal.com Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television. Follow us for regular updates in: Facebook: / toughtalk Twitter: / dilbhusanpathak Youtube: / toughtalk1 Podcast: https://www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes Instagram: / dil_bhusan_pathak #PradeepGiri #TOUGHtalk #DilBhusanPathak