У нас вы можете посмотреть бесплатно Meri Swasni Poila Gai- kedar prasad ghimire Magnebuda ।। music Babul Giri ।। Nepali Comedy song или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
धेरै मान्छे हरु बैदेशिक रोजगारमा गए अनि आउँदा श्रीमती अन्य व्यक्ति संग गैसकेको स्थिति र ति श्रीमान हरु रोएको देखेपछि। . नरुंदा के होला ? मन सम्हालेर "ति जो गईन उनि मेरी छदै थीइनन " भनेर मन बुझाउन सके के होला ? मेरो जोडा म संग छ तर उसको मन म संग छैन भने त्यो जोडा भएको भन्दा नभएको जाति होइन र ? भनेर परिकल्पना गरि गाईएको एउटा यो काल्पनिक गित हो । यसलाई उल्टो पारेर सोच्न पनि सकिन्छ जस्तै श्रीमान धोकेबाज परेर यस्तै भएका घटना पनि त उत्तिकै छन् । यसमा उनले छोडेर गैसकेपछि कुकुरलाई साथि बनाएको र पशु बरु निस्वार्थी साथी हो कि ? भनेर बिम्बात्मक रुपमा कुकुर को फोटो प्रयोग गरिएको छ । । यो काल्पनिक कथामा बुनिएको गित हो कसैको बास्तबिक जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ ।