У нас вы можете посмотреть бесплатно Sandesh Naya Yugako । सन्देश नया युगको । । Chiran Pun । New Student Song - 2080 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
ITS PRESENTATION OF CHIRAN PUN PROGRESSIVE STUDENT SONG - 2080 #newnepalisong #sandeshnayayugako #chiranpun #prakas #kusmitadarlami #narayandangal #narayansharma #saradarashaili #newnepaliprogressivestudentsong सन्देश नया युगको । Sandesh Naya Yugako Audio Credits : 🎵 Song : Sandesh Naya Yugako 🎵 Vocal : Chiran C, Sarada Rashaili, Kusmita Darlami, Jayanta Magar, Laxman C, Saral C 🎵 Lyricist : Prakash C, Narendra C, Kapil C, Chiran C 🎵 Music Compose : Chiran C 🎵 Music Arrange : Narayan Dangal 🎵 Mixing/Mastaring : Mahesworman Rajbhandari 🎵 Studio : Sound Mill Recording Studio 🎶 गीत : सम्मेलन हो अखिल क्रान्तिकारीको सन्देश यो नयाँ युगको आवाज हो यो, युवा बिद्यार्थीको २३ औ हाम्रो रास्ट्रीय सम्मेलनको वैज्ञानिक शिक्षा नीति ज्ञान, श्रम, उत्पादन, समृद्धि को देश समाजवादी राज्यब्यवस्था उन्नतसमाज, स्वाधीन, आत्मनिर्भर देश सम्मेलन हो अखिल क्रान्तिकारीको सन्देश यो नयाँ युगको आवाज हो यो, युवा बिद्यार्थीको २३ औ हाम्रो रास्ट्रीय सम्मेलनको । बिद्रोह हो विद्यार्थीको नयाँ बाटो यो देशमा थाल्न अधिकार हो शिक्षामा हाम्रो सन्सारमा ज्ञानको दिप बाल्न समृद्धिको शुखी जिवन तराई, पहाड हिमाल शारा बिद्यार्थीको यो हो हुङ्कार, बनाउनलाई सुन्दर सन्सार समाजको मुहार फेर्न, समानताको जग हाल्न नयाँ सोच, नयाँ निति, नयाँ पुस्ता उठौ शारा सम्मेलन हो अखिल क्रान्तिकारीको सन्देश यो नयाँ युगको आवाज हो यो, युवा बिद्यार्थीको २३ औ हाम्रो रास्ट्रीय सम्मेलनको ।। लड्यौ हामी सयौ जङ्ग, भिड्यौ हामी आन्दोलनमा स्वाधीन हाम्रो जिवनका लागि जुट्यौ हामी समरमा समानता, न्यायका लागि बर्गीय मुक्तिका लागि बलिदान शिरमा राखी, मनमुटुमा नेपाल सजाई समाजवादी स्वास्थ्य नीति, युवालाई देशमै रोजगार चमत्कारिक आर्थिक बिकास, अधिकार सबै बराबर सम्मेलन हो अखिल क्रान्तिकारीको सन्देश यो नयाँ युगको आवाज हो यो, युवा बिद्यार्थीको २३ औ हाम्रो रास्ट्रीय सम्मेलनको ।।। विभेद हुदा लड्ने सहाश, न्यायपुर्ण समाज बसाउने यो देशलाई बदल्नु छ, समाजवाद पुगेर रमाउने आउसाथी एकजुट बनौ, बिभेदकारी शिक्षा बदल्न आफ्नै सीप पौरखमा, यो रास्ट्रको सेवा गर्न युवा विद्यार्थी एकजुट होऔ, अन्यायको पर्खाल ढाल्न नयाँ जोश जागरमा यो देशको मुहार फेर्न सम्मेलन हो अखिल क्रान्तिकारीको सन्देश यो नयाँ युगको आवाज हो यो, युवा बिद्यार्थीको २३ औ हाम्रो रास्ट्रीय सम्मेलनको वैज्ञानिक शिक्षा नीति ज्ञान, श्रम, उत्पादन, समृद्धि को देश समाजवादी राज्यब्यवस्था उन्नतसमाज, स्वाधीन, आत्मनिर्भर देश सम्मेलन हो अखिल क्रान्तिकारीको सन्देश यो नयाँ युगको आवाज हो यो, युवा बिद्यार्थीको २३ औ हाम्रो रास्ट्रीय सम्मेलनको ।।। 🎶 Special Thanks : 🔹All Member Akhil Krantikari 🔹Communist Party Of Nepal 🔹All Revolutionary Lyricist/Music composer/Singer/Arranger and All................। 🎶 Chiran Pun 2080/2023 Links : @ BlogSpot : http://chiranpun.blogspot.com/?m= @ Facebook : / chiran.pun.1 @ Youtube : / chiranpun @ TikTok : https://vm.tiktok.com/ZSekbjT8h/ Chiran.Pun @Twitter : https://twitter.com/ChiranPun2?t=1ygB... @ Email : chiranpunji@gmail.com