У нас вы можете посмотреть бесплатно Untold history about king birendra bikram shah dev или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Untold history about king birendra bikram shah dev #spe Contact-: [email protected] Facebook-: / explainersujanpokhrel राजा वीरेन्द्रले भन्ने गर्थे, ‘जनताले तिरेको करबाट हाम्रो खर्च चल्छ । जथाभावी खर्च गर्नु हुँदैन।’” राजा बिरेन्द्रको बिरोध गर्ने पनि उनलाइ भेटेपछी उनका समर्थक बन्ने गर्थे। 2047 सालमा बाम नेता मदन भण्डारीले राजाको बिरोधमा चर्को भाषण गरेका थिए। तर राजा बिरेन्द्र सङ्ग प्रत्यक्ष भेटेपछी मदन भन्डारी पनि राजाका समर्थक बनेका थिए। नेपाललाइ शान्ती क्षत्र घोषणा गराउन कोसिस गर्ने राजा पनि यिनै हुन, नेपालबाट मुस्ताङ लाई टुक्रीन नदिने राजा पनि यिनै हुन, अनि जनतालाइ प्रजातन्त्र दिने राजा पनि यिनै हुन। अहिलेका नेता र राजा बिरेन्द्रमा धेरै फरक थियो, बिरेन्द्रले बाटोमा गाडी नपाएर बसेकालाइ आफ्नो गाडिमा चढाउथे, अहिले रास्टपती सवारीमा जनताको ढाड खुस्काइन्छ। आखिर कस्ता थिए राजा बिरेन्द्र ? राजा बिरेन्द्रको जन्म बिक्रम सम्बत 2002 पुस 24 गत्ते राजा महेन्द्रको सन्तानका रुपमा भएको थियो। राजा महेन्द्रले यिनलाइ बिरु भनेर बोलाउने गर्थे। यिनले दार्जिलिङको सेन्ट जोसेफ स्कुल, बेलायतको इटोन विद्यालय, जापानको टोक्यो विश्वविद्यालय र बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए।