У нас вы можете посмотреть бесплатно Numbers(गन्ती)-25 | 🤔24000 इस्राएलिको मृत्युको कारण के थियो? 🤔 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Numbers(गन्ती)-25 | 🤔24000 इस्राएलिको मृत्युको कारण के थियो? 🤔 गन्ती अध्याय २५ यस अध्यायमा इस्राएलीहरूले सित्तिममा बसेर मोआबी स्त्रीहरूसँग व्यभिचार गरे र बालपोर नामक मूर्तिदेवताको पूजा गर्न थाले। यस पापका कारण परमेश्वर रिसाउनुभयो र महामारी पठाउनुभयो जसले २४,००० मानिसहरू मारिए। तर हारुनको नाति पिनहासले परमेश्वरको मान राख्दै पापमा परेका मानिसलाई मार्दा महामारी रोकियो। 👉 यस अध्यायले देखाउँछ कि व्यभिचार र मूर्तिपूजाले परमेश्वरको क्रोध ल्याउँछ, तर परमेश्वरको पवित्रताको लागि उभिनेहरूसङ्ग उहाँ प्रसन्न हुनुहुन्छ। 📖 शास्त्र: गन्ती २५ (TBS Nepali Bible) 🎙️ प्रस्तुतिः Yatharth Anveshan (यथार्थ अनवेषण) 🙏 यदि तपाईंलाई यस किसिमको बाइबल अध्याय अनुसारको प्रस्तुतिहरू मनपर्छ भने, कृपया Like, Share र Subscribe गरेर हाम्रो साथ दिनुहोस्। #Numbers25 #गन्ती२५ #NepaliBible #BibleStudyNepali #BaalPeor #NepaliBibleReading #OldTestament #TBSNepaliBible #YatharthAnveshan #Phinehas #BibleExplained #ScriptureStudy #BibleChapter25 #NepaliChristian #BibleTruth