У нас вы можете посмотреть бесплатно बोधसार Ep-05 दार्शनिक प्रवचन । (डा. नवराज पाैडेल) । Bodhsar by Dr. Navaraj Paudel . или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बोधसार Ep-05 दार्शनिक प्रवचन । (डा. नवराज पाैडेल) । Bodhsar by Dr. Navaraj Paudel . = यस "Doctor Guru / डा. गुरु" च्यानलबाट धार्मिक, आध्यात्मिक, शैक्षिक तथा छात्र-प्रतिभा सम्बन्धित भिडियोहरू आउँनेछन् । यस च्यालनलाई सस्क्राइभ, लाइक, सेयर र टिप्पणी अवश्य गर्नुहाेला । ( Like. subscribe. comment & share ) जिज्ञासा र सुझाबको लागि सम्पर्क गर्नुहोस् contact me : WhatsApp.Viber. Phone 📱+977-9865424264 Gmail: doctorguru1008@gmail.com *** युट्युब (YouTube) : / doctorguru1008 Follow me (Facebook) : १) / navarajguru #Doctor Guru #Navaraj Paudel #Devghatdham #Nepal ॐ ।। श्रीहरिहरात्मकपरब्रह्मणे नमः ।। वैदिक सनातन धर्म, संस्कृति, संस्कार, गुरुकुलीय शिक्षा एवं अध्यात्मदर्शनकाे संरक्षण,संवर्धन तथा प्रचार-प्रसार गर्दै प्रत्यक्ष समाज/राष्ट्र सेवा गर्ने उद्देश्यले समग्र मानवकल्याण हेतु धाराप्रवाह रूपमा वेद-वेदान्त-वेदाङ्ग-पुराण-गीतादर्शनमा आधारित प्रवचन श्रृङ्खला चलिरहेका छन् । प्रेरक प्रवचन, रचना, कला र क्षमता दर्शाउने अनेकौं सामाग्रीहरू आम जनमानसकाे माझ सहज र सरल रूपमा पुर्याउने उद्देश्यले हामीले आधिकारिक युट्युब च्यानल "Doctor Guru / डा. गुरु" औपचारिक रूपमा सञ्चालनमा ल्याइसकेकाे कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछाैँ । याे अद्वितीय आध्यात्मिक, शैक्षिक लाभबाट हजुरहरू काेहि पनि वञ्चित हुनुहुने छैन भन्ने कामना गर्दै यस युट्युब च्यानल "Doctor Guru / डा. गुरु" लाई लाईक,सब्सक्राइभ,कमेन्ट र सेयर (Like,subscribe,comment & share) गरिदिएर धेरै भन्दा धेरै श्रद्धालु,जिज्ञासु एवं ज्ञानपिपासु भक्तजनहरूमाझ पुर्याइदिनु भई हामीलाई मानवकल्याण र राष्ट्रसेवामा अझै अगाडि बढ्न प्रेरणा दिनुहुनेछ भन्ने विनम्र अनुराेध गर्दछौं । सम्पर्क नं- 9865424264 / 056500035 Gmail:-doctorguru1008@gmail.com ---------------------------------------------------- हाम्रा कुनै पनि भिडियो जानकारी दिएर मात्र प्रयाेग गर्न सक्नुहुनेछ । © & ℗ "Doctor Guru / डा. गुरु" 2015 All rights reserved. Thanks ! 🙏🏻🙏🏻🙏🏻हार्दिका: धन्यवादा: सन्तु 🙏🏻🙏🏻🙏🏻