У нас вы можете посмотреть бесплатно क्रिसमसका क्यारोलहरू "हे पवित्र रात" или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
हाम्रो शृङ्खलाको यो अन्तिम पाठमा, हामी क्रिसमस क्यारोल "ओ होली नाइट" को बारेमा सिक्नेछौं, जुन प्लासाइड क्यापेउद्वारा लेखिएको एउटा सुन्दर गीत हो जसले येशूको जन्मको वरिपरिको विस्मय र उहाँको जन्मले संसारमा पारेको प्रभावको बारेमा बताउदछ। ❤❤❤ हाम्रो बाइबल स्मृति पदले हामीलाई भन्छ, "तिनीहरू घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मिर्रका भेटि चढाए।" मत्ती २:११ ज्ञानी मानिसहरूले ल्याएका उपहारहरू धेरै विशेष थिए किनभने तिनीहरूले आफ्नो सर्वोत्तम दिए। ज्ञानी मानिसहरूले जस्तै, हामी पनि येशूलाई हाम्रो सर्वोत्तम उपहारहरू दिऔं - हाम्रो हृदय, हाम्रो समय, हाम्रो प्रतिभा, हाम्रो ऊर्जा, हाम्रो भेटी। हामी येशूलाई उहाँको आराधना गरेर र हरेक दिन उहाँको लागि बाँचेर सम्मान गर्न सक्छौं! 😀😀😀