У нас вы можете посмотреть бесплатно थारू गीत: मघल हैली / Maghal Haili или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
"बहुल जाति, भाषा, धर्म संस्कृति छ विशाल" अन्तर्गत हाम्रो थारू समुदायको एक गीत। प्रस्तुत गीत थारू चलचित्र कमैयाबाट लिइएको हो। कपि राइट छ भने भन्नू होला। बहुल जाति, भाषा, धर्म, संस्कृति छ विशाल। (विविधता हुनु भनेको सौन्दर्यता हो, असमानता होइन।) विभिन्न विद्धानहरुको अनुसार हाम्रो थारू समुदाय:- ********************************* ईतिहासकार शिरमोनी बाबुराम आचार्य (२०१०) “थारु जातिको मूलघर कहाँ ? नेपाल सांस्कृतिक परिषद् पत्रिका, वर्ष २, अंक २ का अनुसार थारुहरु नेपालका आदिवासी हुन् । उनीहरुको उत्पत्ति नेपालमै भएको हो ” मिस्टर ब्राईन होड्सन (Access on the language, Literature and Religions of Nepal Tibbet ) का अनुसार “थारुहरुको रगत (डी. एन. ए ) परिक्षणका आधारमा थारु औलो निरोधक जाति हुन् र निरोधक क्षमता (क्ष्mmगलष्तथ) प्राप्त गर्नको लागि कम्तिमा ३ हजार वर्ष औंलो युक्त बस्नु पर्दछ भन्ने कठन उहाँको छ ” गोपाल गुरुङ्गका अनुसार “बुद्धदेव जन्मनु भएको शाक्य वंशका अवशेष आजका तराईबासी थारु हुन् उनीहरु आर्य होईनन्।” थारु जाति नेपाल अधिराज्यको चौंठो ठुलो जाति हो । २०६८ सालको जनगणना अनुसार नेपाल अधिराज्यभरी थारुको जनसंख्या १७ लाख, ३७ हजार ४ सय सत्तरी रहेको छ । तर थारु कल्याणकारणी सभा र विभिन्न संस्थाको अनुसार ४० लाख भन्दा बढी थारुको जनसंख्या रहेको दाबी छ । थारु जातिको विभिन्न प्रथाजन्य कानुनहरु (Customary Law) छन् त्यस मध्येमा बरघरीया प्रणली (Barghariya System) एउटा प्रमुख हो। #सीताराम_चौधरी