• ClipSaver
  • dtub.ru
ClipSaver
Русские видео
  • Смешные видео
  • Приколы
  • Обзоры
  • Новости
  • Тесты
  • Спорт
  • Любовь
  • Музыка
  • Разное
Сейчас в тренде
  • Фейгин лайф
  • Три кота
  • Самвел адамян
  • А4 ютуб
  • скачать бит
  • гитара с нуля
Иностранные видео
  • Funny Babies
  • Funny Sports
  • Funny Animals
  • Funny Pranks
  • Funny Magic
  • Funny Vines
  • Funny Virals
  • Funny K-Pop

Tamang selo //Temal Jatra 2025 // तेमाल जात्रा // तामाङ सेलाे जुहारी скачать в хорошем качестве

Tamang selo //Temal Jatra 2025 // तेमाल जात्रा // तामाङ सेलाे जुहारी 7 месяцев назад

скачать видео

скачать mp3

скачать mp4

поделиться

телефон с камерой

телефон с видео

бесплатно

загрузить,

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
Tamang  selo //Temal Jatra 2025 // तेमाल जात्रा // तामाङ सेलाे जुहारी
  • Поделиться ВК
  • Поделиться в ОК
  •  
  •  


Скачать видео с ютуб по ссылке или смотреть без блокировок на сайте: Tamang selo //Temal Jatra 2025 // तेमाल जात्रा // तामाङ सेलाे जुहारी в качестве 4k

У нас вы можете посмотреть бесплатно Tamang selo //Temal Jatra 2025 // तेमाल जात्रा // तामाङ सेलाे जुहारी или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:

  • Информация по загрузке:

Скачать mp3 с ютуба отдельным файлом. Бесплатный рингтон Tamang selo //Temal Jatra 2025 // तेमाल जात्रा // तामाङ सेलाे जुहारी в формате MP3:


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



Tamang selo //Temal Jatra 2025 // तेमाल जात्रा // तामाङ सेलाे जुहारी

Temal Jatra 2025 // तेमाल जात्रा // तामाङ सेलाे जुहारी तामाङ नेपालको मध्य पहाडी क्षेत्रमा आदीमकाल देखी बसोबास गर्दै आएका एक आदिवासीजनाजाती समुदाय हो । त्यसै गरी अहिले तामाङहरु रहने या बासोबास गर्दै गरेका देश नेपाल, भारत, भुटान, बर्म, चीन लगाएतका मूलुकमा बसोबास गर्दै आएका छन् । तामाङ नेपाल लगाएतको विभिन्न मुलुकमा परार्पूव काल देखीनै बसोबास गर्दै आइरहेको पाइन्छ । तामाङ नाम कसरी तामाङ नाम कसरी रहन गयो तिब्बती राजा श्रङचङ गम्पोले सन् ६४० मा दक्षिणतिर आक्रमण गरी नेपालो उत्तरी भागहरुमाथि कब्जा जमाउन थालेपछि तत्कालिन् राजा अंशुवर्माले बुद्घिमत्तापूर्वक आºनी छोरी भृकुटीलाई तिब्बती राजा श्रङचङ गम्पोसँग विवाह गरी नेपाल तिब्बत् बीच मित्रताको हात बढााए पछि दुई देश बीच दौत्य सम्बन्ध कायम गरेका थिए । त्यही तामाग नै कालन्तारमा तामाङ भयो भनेर भनिन्छ । रमेश विकलले सात सूर्य एक फन्को नामक पुस्तकमा लेख्नुभएको छ। तामाङ जाति नेपालको सबै भन्दा पुरानो बासिन्दा हो तामाङहरु याम्बुलाई आºनो आदि थलोको रुपमा लिन्छन । नेपालको वंशावली इतिहासमा मञ्जुश्री बाधिसतव चीनबाट नेपाल आएर याम्बुमा बस्ती बसालेको कुरा भेटिनुर तामाङको तम्बा गीतमा ग्यानक ग्याम्से फेप्काजीम वा चीनाबाट आउनु भएछ । भन्नेक गीत भेटिनुले याम्बुगको सबभन्दाम पुरानोवासिन्दान हामी हौ भन्नेल तामाङहरूको भनाइलाइ प्रमाणित गर्दछ । आज पनि तामाङहरूको घना बस्तीो याम्बुफको वरीपरीकोजिल्लाइहरूमै केन्द्रित छन् । समय बित्दैब जादा थुप्रै बाहिरियाहरू याम्बुजभित्र बसोवास गरन आए र विस्ता्रै तामाङहरूलाइ विस्थािपित गदै लगे र्गोखालीको एकिकरण वा पृथ्वीनारायण ले भन्दा पनि राम शाहको पाला देखिनै तामाङ राज्यमा युद्घ गरीसकेका थिए । त्यसैगरी नरभूपाल ले पनि तामाङ राज्यमा आक्रमण गरेक थिए । पृथ्वी नारायण शाहले नेपाल एकिकराण गर्ने बेलामा काठमाण्डौ विजय गर्न निकै कठिन भएको होइन तामाङहरु माथि विजय गर्न कठिन भएको हो । त्यसताका सबै पहाडी इलाकामा तामाङहरु बसोबास गर्ने गर्यो । सो कारणले आºनो देश बचाउन जनताको आवश्यकता या दायीत्व भएकाले सबै तामाङ युद्घमा होमिएकोले पृथ्वी नारायणलाई काठमाण्डौ एकिकरण गर्न निकै कठिन र असहज भएको मानिन्छ । नेपाल एकिकरण भइरहेको बेलमा नेपाल अर्थात काठमाण्डौलाई सुरक्षा गर्ने भनेको तामाङनै रहेको थियो । प्रमाण किर्तीपूर युद्घलाई लिन सकिन्छ किन भने यस राज्यको सुरक्षा गर्ने जनताको भने तामाङ नै हुन तर लिखित रुपमा नलेखिएको हो । तामाङ अन्तीमा सन् १७६२ सेप्टेम्बर १८मा तेमाल लाई जितेका थिए । तेसै युद्घमा गोर्खाली सेनाको ४००जना जवान मारीएका थिए । जस्को सेनापति बालनरसिंहका पिता जंगबहादुका हजुरबुबा थिए । पृथ्वीनारायणको सेनापती थिए र त्यसबेला भनेका थिए तामाङको विजय गर्नुमा तिम्रो ठूलो योगदा र तिम्रो तिमीलाई आदि भूवग दिएनी पुग्दैन र किरात लाई हान्ने पनि तिम्रै जिम्मा भनेका थिए । युद्घ बाट नै समाप्त गरीएकाले तामाङले हरेका समयमा ज्यदती झेल्नु पर्दथे । तामाङहरु सधै राजा विरोधिनै भएको र विपक्ष्य नै रहेको छ । राज्यले हिन्दु धर्म मान्नु भन्ने र तामाङले बौद्घधर्म मान्नेर गाईकाटी खान सधै नमिलने । त्यसैगरी राजालाई कुनै समान या खाने कुरा चाएमा तामाङलाई नै उत्पादन गर्न लगाउने र यसैले तामाङहरु विस्थापित हुदै लाहुर जाने गरीन्थे । हुदै गर्दा सेनापति क्षेत्रि राजाका नजिकका व्यतिmहुने गरेकोले पनि यसो भएको हो । पृथ्वी नारायण ले गरीएको युद्घहमा तामाङहरु धेरै शतिmशाली भएकोले तामाङ लाई छलकापट पूर्ण हरायीएको हो । त्यसै गरी आजको समय सम्म पनि दमनमा परी आएको पाइन्छ । तामाङ दमनमा परेको प्रमाण अझै पनि छ । कुनै पनि तामाङले दशै मान्नु पर्ने र दशैमा काटिक वा भोग चडायीएका जिबजन्तुका टाउको केही भूत्ला ढोका माथि टासीराख्नु पर्ने र नटासीएमा सजायको फासीको तथा अन्य विभिन्न सजाय भोग्नु पर्ने रहेको पाइन्छ । तामाङ राज्य वा तामाङको भूमीलाइ तामसालीङ भनिन्छ । जहाँ परापूर्वकाल देखिनै तामाङले राज्य गरेका र अहिले राज्य संघीयतामा गय पछि पनि तामाङले राज्य गर्न पाउनु पर्ने भनि राज्यको खोजिमा छ । नेपाल राज्यका पहाडीइलाकामा अहिले पनि ७० प्रतिशत सम्म तामाङ बसोबास गर्दै आएका छन् । तामाङले पनि जातियरुपमा पउनु पर्ने अधिकार युक्त हुनुपर्ने र आºनो जनसंख्या प्रतिशतको सम्पूर्ण स्थानमा कोटा पाउनुपर्ने मुख्य मुद्घको रहेको छ । तापनि तामसालिङ बिखण्डन गरीएको छ यसका विरुद्धमा तामाङ लागिपरेको छ । तामसालिङको सीमांकन बुढीगण्डगी पश्चिममा, हिमालय पर्वत उत्तरमा, दुधकोशी पूर्वमा र तराई चुरेपर्वत दक्षिण सम्म फैलिएका छ । तामाङ आºनो संसकार छन तर विभिन्न स्थानमा बस्तै आउका छन । त्यसैमा पनि आºनै जन्म देखि मृत्यु संस्कार एउटै छन । माङलाई चिनिने संगीत सेलो गीत रुपमा नेपाल तथा विश्वमा छाउदै आएका छन् । सेलो गीत, सेलो नाच, डम्फु नाच, झाकी नाच, तथा लोकप्रिय नाच हुन । डम्फु, टुङना, ढ्ङरो आदी लोकप्रिय बाजा रुपमा चिनिन्छ । तामाङले आºनो संस्कारको लाई ख्याल गर्नुपर्ने कुरा निम्न छन् । बोन्बो र कुलदेवता ताम्बा तामाङसेलो डाम्फु व्हायी लोछार तामाङ जात्रा तामाङ पर्व सिवा धुईला धुईसंस्कार घेवा ङो नौरण कान ख्वाबा छेवार जान्दी बिबाह आºनो गुजारा चलाउनको लागि सधै कृषिमानै तल्लीन भएको पाइनछन् । खेती बाट धन, गहुँ,मकै,जौ,फापर,आलु,कोदो आदि उत्पादन गरी त्यसैलाई उपभोग गरी गुजारा चलाउदै आएका छन् । नेपाल लगायत विभिन्न मुलुकमा तामाङहरु रहेका छन् । तामाङ छिमेकी राष्ट्र भारतमा १४,००,००० जना छन् । नेपालको जनगणना अनुसार बि स २०५८ मा १२,८२,३०४ (५.८ प्रतिशत), बि स २०६८ मा १५,३९,८३० जना (५.८ प्रतिशत) र वि.सं. २०७८ सालको जनगणना अनुसार १६,३९,०५० अर्थात ५.६२% रहेको छन् । नेपालको कुल जनसंख्याको ५.६२ प्रतिशत रहेको छ । नेपालको जनगणना अनुसार तामाङ ५.६२ पाँचौ स्थानमा रहेको छ ।

Comments
  • Tamang selo // Temal Jatra // तेमाल जात्रा तथा चैत पूर्णीमा // तामाङ सेलाे 7 месяцев назад
    Tamang selo // Temal Jatra // तेमाल जात्रा तथा चैत पूर्णीमा // तामाङ सेलाे
    Опубликовано: 7 месяцев назад
  • मान्छे बुढो भएपनि मन बुढो हुदैनन्, मौलिक तामाङ जुहारी । Aashman VS Kanchan Lopchan | Temal Jatra 6 месяцев назад
    मान्छे बुढो भएपनि मन बुढो हुदैनन्, मौलिक तामाङ जुहारी । Aashman VS Kanchan Lopchan | Temal Jatra
    Опубликовано: 6 месяцев назад
  • kebal timi )( new nepali song 🎶  2025 Gb vlog 12 часов назад
    kebal timi )( new nepali song 🎶 2025 Gb vlog
    Опубликовано: 12 часов назад
  • तेमाल  जात्राकाे दाेस्राे  दिन   युवा  सर्जक अनिशकाे  प्रस्तुति । 7 месяцев назад
    तेमाल जात्राकाे दाेस्राे दिन युवा सर्जक अनिशकाे प्रस्तुति ।
    Опубликовано: 7 месяцев назад
  • КАТУУ БЕТТЕШ БОЛДУ! КЫРГЫЗ МУШКЕРИ АЗИЗБЕК КЕЛДИБЕК УУЛУ ТАЖИК МУШКЕРИ МУТИЛИБШО АКОБИРОВДУ ЖЕҢДИ 11 дней назад
    КАТУУ БЕТТЕШ БОЛДУ! КЫРГЫЗ МУШКЕРИ АЗИЗБЕК КЕЛДИБЕК УУЛУ ТАЖИК МУШКЕРИ МУТИЛИБШО АКОБИРОВДУ ЖЕҢДИ
    Опубликовано: 11 дней назад
  • गोकर्ण जात्रा मा फापरे तामाङ जुहारी। #sangedhawa #tamangselo 2 месяца назад
    गोकर्ण जात्रा मा फापरे तामाङ जुहारी। #sangedhawa #tamangselo
    Опубликовано: 2 месяца назад
  • Gangse Hau Hau || Gyan Sing Waiba Tamang, Bishnumai Lopchan ||New Tamang Maulik Selo Song 2024/2081 1 год назад
    Gangse Hau Hau || Gyan Sing Waiba Tamang, Bishnumai Lopchan ||New Tamang Maulik Selo Song 2024/2081
    Опубликовано: 1 год назад
  • धरान २० र ४ का अध्यक्ष संगै भेटिए । धरान २० का अध्यक्ष भाग्यमानीनै हुन त ? २० र ४ हरेक कुरामा विभेद। 56 минут назад
    धरान २० र ४ का अध्यक्ष संगै भेटिए । धरान २० का अध्यक्ष भाग्यमानीनै हुन त ? २० र ४ हरेक कुरामा विभेद।
    Опубликовано: 56 минут назад
  • जीवन साथी छुट्यो / गित नै बन्यो दुख बिसाउने चौतारी  | Sunita Bal | Mhendolafole Podcast | EP - 111 | 6 месяцев назад
    जीवन साथी छुट्यो / गित नै बन्यो दुख बिसाउने चौतारी | Sunita Bal | Mhendolafole Podcast | EP - 111 |
    Опубликовано: 6 месяцев назад
  • США объявили о начале спецоперации / Военные начали вторжение 11 часов назад
    США объявили о начале спецоперации / Военные начали вторжение
    Опубликовано: 11 часов назад
  • Bomjon ले बला त्कार गरेको प्रमाण यहि क्यामेरामा छ भने पछि, आनीहरुले गरे बम्जनको डरलाग्दो खुलासा 1 год назад
    Bomjon ले बला त्कार गरेको प्रमाण यहि क्यामेरामा छ भने पछि, आनीहरुले गरे बम्जनको डरलाग्दो खुलासा
    Опубликовано: 1 год назад
  • तेमाल जात्रा २०८१ घम्सा घम्सी जुहारी ब्याटल काभ्रेली वाइबा स्या  vs  नन्द  थोकर #temaljatra 7 месяцев назад
    तेमाल जात्रा २०८१ घम्सा घम्सी जुहारी ब्याटल काभ्रेली वाइबा स्या vs नन्द थोकर #temaljatra
    Опубликовано: 7 месяцев назад
  • पोङ्तिला च्याङबा साउनेसन्क्रान्ति जात्रा स्वयम्भू-२०७९/०४/०१ गते।(3) 3 года назад
    पोङ्तिला च्याङबा साउनेसन्क्रान्ति जात्रा स्वयम्भू-२०७९/०४/०१ गते।(3)
    Опубликовано: 3 года назад
  • Temal Jatra 2082 | New Tamang Fapare Song |लिला बिष्णुसँग हिलेको ज्ञानुको  आमने सामुने किन ?Bauddha 6 месяцев назад
    Temal Jatra 2082 | New Tamang Fapare Song |लिला बिष्णुसँग हिलेको ज्ञानुको आमने सामुने किन ?Bauddha
    Опубликовано: 6 месяцев назад
  • ⚡️ ВСУ внезапно обратились к россиянам || Путин пошёл на условия 12 дней назад
    ⚡️ ВСУ внезапно обратились к россиянам || Путин пошёл на условия
    Опубликовано: 12 дней назад
  • तोर नोवा ज्यामो  गाङथामा  सुनिता बल - कमान सिंह मोक्तान  - हिलेको ज्ञानु  - New Nepali Tamang Song 1 год назад
    तोर नोवा ज्यामो गाङथामा सुनिता बल - कमान सिंह मोक्तान - हिलेको ज्ञानु - New Nepali Tamang Song
    Опубликовано: 1 год назад
  • सवाल जवाफ :ढोगभेट । ताम्बाहरूलाई सवाल जवाफमा हम्मेहम्मे । Sunil, Chandra, Lila, Chin, Tamang Wedding 1 год назад
    सवाल जवाफ :ढोगभेट । ताम्बाहरूलाई सवाल जवाफमा हम्मेहम्मे । Sunil, Chandra, Lila, Chin, Tamang Wedding
    Опубликовано: 1 год назад
  • स्वयम्भू जात्रा: लाेकप्रिय गायिका लक्ष्मी थाेकर-विष्णुमाया र नाेर्बु तनावग्रस्त हेर्नुस् 6 месяцев назад
    स्वयम्भू जात्रा: लाेकप्रिय गायिका लक्ष्मी थाेकर-विष्णुमाया र नाेर्बु तनावग्रस्त हेर्नुस्
    Опубликовано: 6 месяцев назад
  • Basi Biyalo बसि बियांलो || EP-10 || Nov. 14, 2025 | Tulku Tamang | Muskan Lama | Nima Lama | Bishnu 13 часов назад
    Basi Biyalo बसि बियांलो || EP-10 || Nov. 14, 2025 | Tulku Tamang | Muskan Lama | Nima Lama | Bishnu
    Опубликовано: 13 часов назад
  • Шойгу пытались убить? Бомба в Москве. Дудю дали срок. Алаудинов объявил чистки. Горит нефть | ВОЗДУХ 11 часов назад
    Шойгу пытались убить? Бомба в Москве. Дудю дали срок. Алаудинов объявил чистки. Горит нефть | ВОЗДУХ
    Опубликовано: 11 часов назад

Контактный email для правообладателей: [email protected] © 2017 - 2025

Отказ от ответственности - Disclaimer Правообладателям - DMCA Условия использования сайта - TOS



Карта сайта 1 Карта сайта 2 Карта сайта 3 Карта сайта 4 Карта сайта 5