У нас вы можете посмотреть бесплатно इराक बाट फर्किएर गाई पालन।Cow Farm in Nepal। गाई पालन। Gai Palan Nepal। Business Stories Nepal।2021 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
How to do cow form in nepal? #Gai Palan #Cow Farm #BusinessStoriesNepal #NepaliBusiness यसपल्ट हामी धनकुटाको यो गाइ फार्ममा आएका छौँ। उहाँको कथा सुनिसकेपछि उहाँलाई केही प्रश्नहरू सोध्न मन लागेको छ भने हामीलाई कमेन्ट गर्नुहोला है। तलको नम्बरमा क्लिक गर्नुभयो भने उता भएको प्रश्नमा सिधै पुगिन्छ है। 0:00 स्वागत तथा कृषक दाजुको परिचय 0:44 फार्म गर्ने कुरामा कसरी आइपुग्नुभयो? 3:31 सुरुमा कतिवटा गाइ किन्नुभयो? कति पर्यो? 4:11 गाइ कति छन्, कति दुध दिन्छन्? 5:15 दुध बेच्ने तरिका; पहिला भारमा -अहिले अटो रिक्सामा 6:13 गाइ पालन ठ्याक्कै कसरी थाल्ने त? 6:16 घाँस कसरी रोप्ने? कुन रोप्ने? 7:37 काँस कसरी खुवाउने? के के कुरामा ध्यान दिने? 7:58 गाइ कुन किन्ने, कसरी किन्ने? बाच्छी कति उत्पादन हुन्छन्? कृत्रिम गर्भाधारण कसरी गराउने ? 9:48 दुध कति उत्पादन हुन्छ? कहिलेसम्म दिइरहन्छ? 10:55 गोठ कसरी बनाउने? के के ध्यान दिने? खाने ठाउँ कस्तो बनाउने? 13:33 गाइको स्याहारमा दिन कसरी बित्छ? कति बेला उठ्ने, कति बेला सुत्ने, के के स्याहार गर्नुपर्छ? 14:03 दाना के के खुवाउने? कसरी खुवाउने? पानी कति खुवाउने? 15:41 दुध राख्ने डिफ्रिज कति किन्ने? कस्तो किन्ने? 16:08 कमाई कति हुन्छ? खर्च कस्तो हुन्छ? 16:32 के के स्वास्थ्य समस्या पर्छन्, कसरी उपचार गर्ने? 18:56 वैदेशिक रोजगारीको अनुभव, तथा सुझाब 20:00 गाइ पालनमा दुध बाहेक अरू फाइदा के के छन् (गोबरग्याँस्, मल आदि) 24:08 सुझाब तथा सम्पर्क नम्बर 9842256676 नमस्कार साथीहरू। Business Stories Nepal Youtube Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो। हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज / businessstoriesnepal मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ। हाम्रो सम्पर्क: फेसबुक: / businessstoriesnepal टुइटर: / storiesnepal Music: https://www.bensound.com