У нас вы можете посмотреть бесплатно साझा सवाल अंक २८० : कृषी उद्यमी - २ । दाङ, रुपन्देही, काठमाडौं, कास्की । или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
६ वर्षदेखि हरेक हप्ता हामी साझा सवाल लिएर तपाइको रेडियो टेलिभिजनमा आइरहेका छौं र यो साझा सवालको २८० औं अंक हो । यसबीच सयौं नेता, विशिष्ट कर्मचारी, विशेषज्ञहरुसँग बहस भयो । ती कार्यक्रमका बारे प्रतिक्रियाहरु आइरहन्छन् । धेरै नेपाली कृषिसँग जोडिएको भएरै होला, सबैभन्दा धेरै प्रतिक्रिया पाएका कार्यक्रम चाहिँ कृषिका विषयमा गरिएका साझा सवाल हुन् । कतिपयले त कृषिका बारेमा गरिएको साझा सवालपछि आफूहरु कृषि कर्ममा लागेको पनि बताउनुहुन्छ । त्यसैले गएको हिउँदमा कार्यक्रम रेकर्डिङका लागि देशका विभिन्न भागमा जाँदा केही उत्साहित किसानहरुलाई हामी भेट्यौं । यसपटकको साझा सवालमा हामीले दाङका कर्म केसी, जुद्धबहादुर पुन, रूपन्देहीका सीपी शर्मा, काठमाडौंका सूर्यप्रसाद पाण्डे र रामकुमार बानियाँ अनि कास्कीका छ्यामबहादुर थापाका परिश्रम र सफलताको कथा समेटेका छौं ।