У нас вы можете посмотреть бесплатно 🎬दिक्क लाग्दो घर, वाक्क लाग्दो माइती | एक पिडित चेलीको मर्मस्पर्शी कथा | Digital S Nepal 2026/2082 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नमस्ते दर्शकवृन्द, Digital S Nepal मा यहाँहरूलाई स्वागत छ। आजको भिडियोमा हामीले समाजको त्यो तितो यथार्थलाई प्रस्तुत गरेका छौँ, जहाँ एउटी विवाहित नारीले न त आफ्नो घरमा सम्मान पाउँछिन्, न त माइतीमा नै उनलाई बुझ्ने कोही हुन्छ। "घर जाँदा सासु-ससुरा र श्रीमानको खटपटी, माइत जाँदा दाजुभाइ र भाउजुको कचकच।" आखिर एउटी नारीको आफ्नो भन्ने ठाउँ कहाँ छ त? यो भिडियो केवल एउटा कथा मात्र नभएर हाम्रो समाजको ऐना हो। यदि तपाईंलाई पनि यो कथाले छोयो भने भिडियोलाई लाईक, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। यस भिडियोमा समेटिएका विषयहरू: नेपाली समाजमा विवाहित महिलाको अवस्था। घर र माइती बीचको मानसिक द्वन्द्व। नारी संवेदना र सामाजिक दबाब। हाम्रो च्यानल Digital S Nepal लाई माया गरिदिनु भएकोमा धन्यवाद! #DigitalSNepal #NepaliStory #SocialReality #WomenEmpowerment #HeartTouching #NepaliCulture #LatestNepaliVideo #EmotionalJourney #SocietyMirror #Nepal2082