У нас вы можете посмотреть бесплатно Ko Chha Ra (Lyrics Video) - Rohit Thapa или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
ko chha ra is a nepali christian song sung by Rohit Thapa. Hope you like it? 🔥🎵 Follow the official Like A Version playlist: https://www.youtube.com/@likeaversion... 🎧 Ko Chha Ra (Lyrics Video) - Rohit Thapa 🔔 Subscribe for more lyrics videos like this: / @likeaversion LINKS & RESOURCES ========================== 📷 Wallpaper: https://unsplash.com 🎤 Lyrics: 🎸Chord: D major को छ र मुक्तिको उमंग ल्याउने लाखौंमा मेरो नाउँ काढि बोलाउने को छ र मुक्तिको उमंग ल्याउने लाखौंमा मेरो नाउँ काढि बोलाउने संसारमा आँउन अघिनै चिन्नुभो कसरी मलाई संसारमा आँउन अघिनै चिन्नुभो कसरी मलाई दैडन्दै म आउदै छु येशुमा रमाउछु दैडन्दै म आउदै छु येशुमा रमाउछु ज्ञानिहरुलाई शर्ममा पार्न मूर्ख कुरो छान्नुहुदैछ तपाईंको शक्ति देखाउन येशुदुर्बललाई चुन्नुहुदैछ ज्ञानिहरुलाई शर्ममा पार्न मूर्ख कुरो छान्नुहुदैछ तपाईंको शक्ति देखाउन येशुदुर्बललाई चुन्नुहुदैछ उचालिएको क्रुशबाट फेरि त्यो महिमा ल्याउनु हुदैछ उचालिएको क्रुशबाट फेरि त्यो महिमा ल्याउनु हुदैछ यसैले म गाँउछु तपाईमा बल पाउदैछु यसैले म गाँउछु तपाईमा बल पाउदैछु एउटा नयाँ काम गर्छु भनेर मलाई बोलाउनु हुदैछ नसुनिएको नदेखिएको रहस्य अब खोल्नु हुदैछ एउटा नयाँ काम गर्छु भनेर मलाई बोलाउनु हुदैछ नसुनिएको नदेखिएको रहस्य अब खोल्नु हुदैछ नयाँ ऋीतुको नयाँ बिहानी जीवनमा छाउदैछ नयाँ ऋीतुको नयाँ बिहानी जीवनमा छाउदैछ दाखको बोटमा आउढैछु नयाँ पालुवा लाउदैछ दाखको बोटमा आउढैछु नयाँ पालुवा लाउदैछ को छ र मुक्तिको उमंग ल्याउने लाखौंमा मेरो नाउँ काढि बोलाउने को छ र मुक्तिको उमंग ल्याउने लाखौंमा मेरो नाउँ काढि बोलाउने संसारमा आँउन अघिनै चिन्नुभो कसरी मलाई संसारमा आँउन अघिनै चिन्नुभो कसरी मलाई दैडन्दै म आउदै छु येशुमा रमाउछु दैडन्दै म आउदै छु येशुमा रमाउछु ========================== 📧CONTACT US AT: likeaversion43@gmail.com ========================== #kochhara #rohitthapa #nepalichristiansong #lyrics #likeaversion