У нас вы можете посмотреть бесплатно स्पेनमा काम गर्दा-गर्दै प्रहरीले समातेको खण्डमा के गर्ने त? или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
शायद तपाईंलाई यो कुरा सुन्नु भएको होला — “प्रहरीले समाते भने पेपर बन्दिन्छ रे!” “प्रहरीले समाते भने डिपोर्ट गर्छ रे!” “प्रहरीले समाते भने पछि अर्राइगो नबन्दिने हो कि?” यदि तपाईंलाई यस्ता कुराहरूले डराएको छ भने, आजको भिडियोमा म यी सबै भ्रमहरू क्लियर गर्दैछु। साथै, यदि प्रहरीले तपाईंलाई समाते भने पनि कसरी तपाईं पेपर पाउन सक्नुहुन्छ, त्यो प्रक्रिया पनि म यो भिडियोमा स्पष्ट पार्दैछु। हामी बुझ्छौं — धेरै नेपाली दाजुभाइ-दीदीबहिनीहरू कागजविहीन अवस्थामा काम गर्नुहुन्छ, र धेरैलाई यस्ता अफवाहले मानसिक तनाव हुन्छ। #ImmigrationSpain #NepaliInSpain #Arraigo2025 #SISsystem #ResidencySpain #DeportationMyth #SpainLegalHelp #SinPapeles #PravasiNepali #NepaliAbroad #MigrantRights #NepaliCommunitySpain