У нас вы можете посмотреть бесплатно Kantipur Samachar | कान्तिपुर समाचार, ०९ पुष २०८१ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Kantipur Samachar | कान्तिपुर समाचार, ०९ पुष २०८१ आजका मुख्य समाचार, रोजगारीको प्रलोभनमा म्यानमार र कम्बोडियालगायत मुलुक पुर्याइएका नेपाली जोखिममा / बन्धक बनाएर आपराधिक गतिविधिमा प्रयोग / मानव तस्करी नियन्त्रणमा समन्वय अभाव । मन्त्रिपरिषद्का निर्णयसमेत अख्तियारले हेर्न सक्ने विधेयकका प्रावधानप्रति सरकार असन्तुष्ट / राज्यव्यवस्था उपसमितिमा जुटेको सहमति हटाइन सक्ने सांसदहरुको आशंका । अर्थतन्त्र सुधार्नुको सट्टा मुलुकलाई श्रीलंका बन्नबाट जोगाएको दाबी गर्दै सरकार / श्रीलंकाको आर्थिक प्रगतिबारे भने अनभिज्ञ / विज्ञ भन्छन्– प्रष्ट दृष्टिकोणकै अभाव । । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हानविरुद्धको महाअभियोग तयारी तत्कालका लागि स्थगित / संवैधानिक अदालतमा रिक्त ३ न्यायाधीश नियुक्त गर्न विपक्षीको २ दिने अल्टिमेटम । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि अध्यक्ष जीवनराम श्रेष्ठसहित ३ जनाको उम्मेद्वारी / कानुन र विधान विपरित निर्वाचनमा नजान सरकारको चेतावनी । Timestamps 00:43 - मुख्य समाचार 34:27 - जनताको आवाज 32:17 - जनमत 32:40 - अर्थ र विकास 40:00 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd