У нас вы можете посмотреть бесплатно 🐝 मौरीपालक कृषकहरूले कार्तिक महिनामा गर्नुपर्ने महत्वपूर्ण कार्यहरू! 🍯 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
🐝 मौरीपालक कृषकहरूले कार्तिक महिनामा गर्नुपर्ने महत्वपूर्ण कार्यहरू! 🍯 कार्तिक महिना मौरीपालनका लागि मह उत्पादन र गोला संख्या वृद्धि गर्ने समय हो। यो समयमा मौरी गोलाको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ 🌼 👉 यस भिडियोमा समेटिएका मुख्य विषयहरू: कार्तिक महिनामा मौरीगोला व्यवस्थापनका आवश्यक कार्यहरु ✅ मौरीका घारको हप्तामा १ पटक अनिवार्य निरीक्षण ✅ मौरीघारको आन्तरीक र बाह्य निरीक्षण ✅ आवश्यक भए गोला बिभाजन, मह उत्पादनको लागि सुपर कक्ष थप्ने कार्य ✅ रानु परिवर्तन गर्ने उपयुक्त समय ✅ नयाँ मौरीपालन गर्न इच्छुकहरुको लागि गोला गरिद गर्ने समय ✅ मह उत्पादनको समय ✅ खाली घार भए सित्तैमा मौरी प्राप्त गर्न सकिने संभावना 🎥 मौरीपालक किसानले फागुन महिनामा गर्ने कार्यहरुको भिडियो हेर्नुहोस् यहाँ 👇 🔗 • मौरीपालक कृषकले फागुन महिनामा गर्नुपर्ने क... 🎥 मौरीपालक किसानले चैत महिनामा गर्ने कार्यहरुको भिडियो हेर्नुहोस् यहाँ 👇 🔗 • मौरीपालक कृषकले चैत्र महिनामा गर्नुपर्ने क... 🎥 मौरीपालक किसानले बैशाख महिनामा गर्ने कार्यहरुको भिडियो हेर्नुहोस् यहाँ 👇 🔗 • मौरीपालक कृषकले बैशाख महिनामा गर्नुपर्ने ... 🎥 मौरीपालक किसानले जेठ महिनामा गर्ने कार्यहरुको भिडियो हेर्नुहोस् यहाँ 👇 🔗 • मौरीपालक किसानले जेठ महिनामा गर्नुपर्ने का... 🎥 मौरीपालक किसानले असार महिनामा गर्ने कार्यहरुको भिडियो हेर्नुहोस् यहाँ 👇 🔗 • मौरीपालक कृषकले असार महिनामा गर्नुपर्ने का... मौरीपालक किसानले श्रावण महिनामा गर्ने कार्यहरुको भिडियो हेर्नुहोस् यहाँ 👇 🔗 • मौरीपालक कृषकले श्रावण महिनामा गर्नुपर्ने... 📌 थप कृषि र जडीबुटी जानकारीका लागि Follow गर्नुहोस्: 🎥 YouTube: / @nepalese2381 📘 Facebook: / 17bcahzstt 🐝 TikTok: https://www.tiktok.com/@nepalevillage... 🔖 Hashtags: #MauriPalana #nepalihoney #beekeepingnepal #organichoney #madhumakhi #apiscerana