У нас вы можете посмотреть бесплатно दशैं-तिहारको सिजनमा गोदावरीको माग र दाम दुवै उच्च, मिरिकका | Bishnu Subba или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
तिहार पर्वलाई स्वागत जनाँउदै गाउँ घरमा ढकमक्क गाेदावरी,सायपत्री अनि मखमली फूली सकेकाे छ।गत वर्ष झै यसवर्ष पनि सुके खण्डकाे गाेपालधारा चियाकमान काेठी गाँउका फूल कृषक बिष्णु सुब्बाको फूलबारीमा ढकमक्क गाेदावरी फूलेकाे छ।जाे स्थानीय मानिसहरू मात्र नभएर यहाँका फूल ब्यावसायीहरूकाेलागि मूख्य आकर्षण बन्न पुगेकाे छ।सुब्बाको फूलबारीमा हाल एक हजारभन्दा धेरै विभिन्न प्रजातिका गाेदावरी फूल रहेकाे छ भने उनले एक हजारभन्दा बेसी गाेदावरी विक्री पनि गरिसकेका छन्। दशै तिहारमा गाेदवरी फूलकाे माग अनि दाम दुवै रहने बताँउने सुब्बाले गाेदवरी फूल राेपेर दशै अनि तिहारकाे बेला राम्राे आमदानी गर्न सकिने पनि बताए। तिनले गाेदवरी फूलकाे दशै तिहारमा बेग्लै महत्व रहेकाे कारण यसलाई शुरूमा रहरले राेपे पनि केही वर्ष अघिदेखि यसकाे विक्रीमा पनि ध्यान दिएकाे जसले राम्राे कमाई भइरहेकाे बताए।तिनले गाेदावरी फूललाई स्यारसुसार गर्न साह्रै कठिन नपर्ने हुनाले यसलाई हरेकले फुलाउन सक्ने बताए। फुल खेतीको निम्ति मिरिक अनुकुल रहेको अनि यहाँ गोदावरी बाहेक अन्य फुलहरु तथा हाउस प्लान्टहरु पनि फस्टाउने गरेको उनको भनाई छ। फुल प्रेमीहरुको निम्ति यो बिष्णु सुब्बाले केही नयाँ प्रजातिका गोदावरीहरु पनि राखेका छन। दशै तिहारकाे आगमनमा फुल्ने भएको कारण गोदावरीको छुट्टै महत्व रहेको सुब्बाले बुझेका छन् त्यसर्थ उनले फुलाएको गोदावरीको माग धेरै हुने गरेको छ Follow facebook Page : / bishanraivlog Instagram :https://surl.gd/sjaqha