У нас вы можете посмотреть бесплатно वास्तु, ऊर्जा, गुरुत्वाआकर्षण или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
GUEST: HOST : Binu Pokhrel CAMERA/EDIT: Samyak Dristi Media भिडियो भित्र : आजको यो विशेष संवादमा हामी एउटा त्यस्तो विषयमा प्रवेश गर्दैछौं, जसले हाम्रो घर मात्र होइन— हाम्रो सोच, स्वास्थ्य, ऊर्जा र जीवनशैलीसम्मलाई छुन्छ। आज हामीसँग संवादमा हुनुहुन्छ लगनशील, अध्ययनशील, तार्किक युवा वास्तुशास्त्री— हरिहरm अधिकारी। आज हामी उहाँसगँ अन्धविश्वास होइन, तथ्य, तर्क र अनुभवको आधारमा वास्तुशास्त्रलाई बुझाउनु हुन्छ। वास्तु भनेको आखिर के हो ? के यो केवल पूजा–पाठ र डरको विषय हो कि जीवनलाई सन्तुलनमा राख्ने एक वैज्ञानिक पद्धति ? कता फर्किएर सुत्नु गलत मानिन्छ ? गलत दिशामा सुते के असर पर्छ ? घर कता फर्काएर बनाउँदा जीवन सहज हुन्छ ? यदि दिशा मिलेन भने के सबै बिग्रिन्छ ? अनि त्यसका पनि समाधान छन् ? आजको संवादमा हामी यिनै प्रश्नहरूलाई भावनाभन्दा तर्कले, डरभन्दा चेतनाले बुझ्ने प्रयास गर्दैछौं। यदि यहाँ आफ्नो जीवन, घर र ऊर्जालाई नयाँ दृष्टिकोणबाट बुझ्न चाहनुहुन्छ भने— आजको यो संवाद यहाँका लागि हो। आउनुहोस्, वास्तुलाई अन्धविश्वास होइन बोधको रूपमा बुझ्ने यो यात्रामा हामीसँगै हुनुहोस् • वास्तु, ऊर्जा, गुरुत्वाआकर्षण #podcast Wit... [ content here ] Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍 / binuebhi ►🐦 / binuebhi ►📸 / binupokhrel9 ►📧 ►📞 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)