У нас вы можете посмотреть бесплатно Kantipur Samachar | कान्तिपुर समाचार, ४ भदौ २०८२ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Kantipur Samachar | कान्तिपुर समाचार, ४ भदौ २०८२ News 24/7 in Nepal with Kantipur TV. 8 PM Live Nepali News. Watch News LIVE . आजका मुख्य समाचार, महाकाली वारीका लिपुलेक-लिम्पियाधुरा क्षेत्रमा कुनै पनि क्रियाकलाप नगर्न भारत र चीनलाई नेपालको आग्रह / नेपाली भूभाग लिपुलेकबाट सीमा व्यापार खोल्ने दुई देशबीचको सहमतिमा गम्भीर आपत्ति । शक्ति राष्ट्रहरु ध्रुवीकृत हुँदै गएका बेला चीन र भारत जान लाग्नुभएका प्रधानमन्त्री ओली चनाखो हुनुपर्ने / असंलग्न परराष्ट्र नीतिअन्तर्गत सम्बन्ध विस्तारमा लाग्न सुझाव । सरकारी सेवा प्रवेशमा युवाको उत्साहजनक सहभागिता / विदेशभन्दा स्वदेशमै रोजगार गर्ने चाहसहित तयारी कक्षामा / साढे ३ हजार पदको विज्ञापनमा झन्डै पाँच लाखको आवेदन । इरानबाट आप्रवासी बोकेर फर्किरहेको बस अफगानिस्तानको हेरात प्रान्तमा दुर्घटना / १७ बालबालिकासहित ७९ जनाको मृत्यु / काबुल जाँदै गरेको बसमा आगो लाग्दा ठूलो क्षति । अस्ट्रेलियामा जारी टप एन्ड टी-ट्वेन्टी सिरिजमा नेपालको लगातार दोस्रो जित / मेलवर्न रेनेगेड्सलाई ३३ रनले हरायो / सोमपाल कामीको उत्कृष्ट बलिङ । #KantipurTVHD #KantipurNews #Kantipur ______________________________________________________________ Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtvhd/ Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd