У нас вы можете посмотреть бесплатно गीत - तिमी छौ र पो म छु || Timi chhau Ra Po Ma Chhu || Lyrics - Balkrishna Gajurel ||बालकृष्ण गजुरेल или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
माया बस्यो अास्था मर्यो त्यो झेलको बालै भयो कोही भने रैछन् त सौखिन् खेलको बालै भयो माया बस्यो अास्था मर्यो त्यो झेलको बालै भयो कोही भने रैछन् त सौखिन् खेलको बालै भयो अाफू सिधा जान्दै नजान्ने प्रेमको गोटी के हो चालेर बाजी भावना या मेलको बालै भयो माया बस्यो अास्था मर्यो त्यो झेलको बालै भयो कोही भने रैछन् त सौखिन् खेलको बालै भयो हट्यो जमाना सम्झने धोका दिँदैथे साथमा अाफू सिधा घ्यु या कुनै त्यो तेलको बालै भयो माया बस्यो अास्था मर्यो त्यो झेलको बालै भयो कोही भने रैछन् त सौखिन् खेलको बालै भयो भएन त्यहाँ अात्म बिस्वासी कुनै पासा चल्यो रोयो दुखी बन्दै न हेल् या मेलको बालै भयो माया बस्यो अास्था मर्यो त्यो झेलको बालै भयो कोही भने रैछन् त सौखिन् खेलको बालै भयो लठ्ठाइ नौला स्वपना देखाउँदै चारा छरी पासा झर्यो ठूला र पेलाम् पेलको बालै भयो माया बस्यो अास्था मर्यो त्यो झेलको बालै भयो कोही भने रैछन् त सौखिन् खेलको बालै भयो ©बालकृष्ण गजुरेल #तिमी_छौ_र_पो_म_छु #TimiChhauRapomachhu #nepalisong #new_song #newnepalisong #melody #बालकृष्ण_गजुरेल #newsong #gajal #ghazal #ghazals @Indreni.Com2016 @gajureal @MusicNepalPvtLtd @OSRDigital @MusicNepalPvtLtd @OSRDigital @OSRReality @singerpramodkharel @ComedyChampion889 @singerpramodkharel @ManokrantiCentre @RupakGajurel