У нас вы можете посмотреть бесплатно छ फूल वनैमा - दोहोरी गीत || Chha Fula Bnaima || Khadga Garbuja - Mina Garbuja - Nita Pun или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
गीत - छ फुल वनैमा ( दोहोरी गीत ) - Chha Fula Vanaima ( Dohori Git ) स्वर - खड्ग गर्बुजा / मीना गर्बुजा / नीता पुन - Khadga Garbuja - Mina Garbuja - Nita Pun संगीत - खड्ग गर्बुजा - Khadga Garbuja रचना - खड्ग गर्बुजा - Khadga Garbuja रेकर्डिस्ट - दिपेश प्रधान - Dipesh Pradhan स्टुडियो - म्यूजिक नेपाल - Music Nepal केटा - जति टाढा यो ज्यान भाको छ ! उति मायाँ थपिँदै आको छ !! छ फुल वनैमा, निस्ठुरीले बिर्सेर गएनी सम्झना मनैमा केटी - डाँडा पारी मायाँको घर ! मनले देखि मेटिन्न रहर !! छ फुल वनैमा, निस्ठुरीले बिर्सेर गएनी सम्झना मनैमा केटा - मायाँ पारी म रुन्छु वारी ! चैते हुरी लैजा न बढारी !! छ फुल वनैमा... केटी - न त चिठी न आँफै आउँछ ! काली गङ्गा बिचैमा सुसाउँछ !! छ फुल वनैमा... केटा - सँधै मलाई झझल्को आउँछ ! जता हेरयो उतै मन टोलाउञ्छ !! छ फुल वनैमा... केटी - जान्छ मेरो रोएर दिन ! चर्को घाम लाग्दछ मलिन !! छ फुल वनैमा... केटा - न त देख्छु न सुन्छु बोली ! बोल्न मन लाग्दैन दिल खोली !! छ फुल वनैमा... केटी - मरिन्छ कि भेट नभई हाम्रो ! सपनीमा देख्दैछु नराम्रो !! छ फुल वनैमा... केटा - मरें भने भेट नभै सानी ! उडि आउँला बनेर खरानी !! छ फुल वनैमा... केटी - यो मनले के देख्छ के देख्छ ! निधारमा भावीले के लेख्छ !! छ फुल वनैमा... केटा - अल्को डाँडा भत्के नी हुन्थ्यो नी ! म रोएको मायाँले सुन्थ्यो नी !! छ फुल वनैमा... केटी - रत्ती भरी रहेन आश ! खसे हुन्थ्यो बरु त्यो आकाश !! छ फुल वनैमा... केटा - जोडी न्याउली देखेर वनमा ! आँधी भेरी चल्छ यो मनमा !! छ फुल वनैमा... केटी - विपनीमा यो मन रुन्छ ! सपनीको भरैमा के हुन्छ !! छ फुल वनैमा... केटा - यो जुनी त यत्तिकै भयो ! अर्को जुनी हुन्छ कि आश रहयो !! छ फुल वनैमा... केटी - कुन जुनीको के थ्यो र पाप ! आज हाम्लाई लाग्यो यो सराप !! छ फुल वनैमा... केटा - कि त वार कि पार लाईदेउ ! जोडी पारी सत्रु न हंसाईदेउ !! छ फुल वनैमा... केटी - काली गङ्गा एकैछिन रोक ! नबनाईदेउ हाम्रो यो बिजोक !! छ फुल वनैमा... जदौ जदौ जदौ ! म एउटा गाईने, अथवा नेपाली सङ्गीत को सेवक खड्ग गर्बुजा हुँ । लोक सङीत पृथिवीमा मानव जातीको उत्पत्ति सङ्ग सङ्गै सुरु भएको हुनुपर्छ । त्यसैले त लोक सङ्गीत हरेक देश, समाज, समुदाय र भुगोल अनुसार फरक फरक पाईन्छ । यहि कारण नेपाली लोक सङ्गीत पनि नेपाली भूमिमा मानव जातीको शुरुवात सङ्गसङ्गै विकस भएको हुनुपर्छ । त्यसैले हाम्रो भौगोलिक हिसावले सानो मुलुकमा पनि जाती, समुदाय र भुगोलको आधारमा सैयौँ प्रकारका गीतसङ्गीत पाईन्छन । नेपाली लोक सङ्गीत नेपालीका लागि मनोरन्जनको साधनमात्रै नभै राष्ट्रको पहिचान र सम्पदा पनि हो । त्यसैले हाम्रो लोकसङ्गीत लाई सभ्य, अनुसासित, शालीन र मर्यादित बनाउन जरुरी छ । आजसम्म मलाई नेपाली सङ्गीतसङ्गै जोडिदीनुहुने मेरा असंख्य दर्शकश्रोता प्रति हार्दिक आभार प्रकट गर्छु । आजसम्म बचाउनु भएको छ । आगामी दिनमा पनि मलाई मायाँ र हौसला प्रदान गरेर बाँच्ने र नेपाली गीतसङ्गीत को सेवा गर्ने उर्जा प्रदान गर्नुहुनेछ भन्नेमा म बिश्वस्त छु । यसै क्रममा मैले फेरी अर्को गीत यहाँहरुको समक्ष पस्किएको छु, ग्रहण गरिदिनुहुनेछ । साथै मेरो youtube channel लाई like, subscribe, share, comment के के भन्छन, तपाईँहरु लाई नै सबै थाहा छ । हो, त्यो पनि गरिदिनुहुन हार्दिक अपिल गर्दछु । साथै गरिदिनु भएकोमा हार्दिक नमन र अभिनन्दन पनि गर्दछु । Social Links:- Facebook / khadga.garbuja.5 / khadga.garbuja.7 / khadga.garbuja.35 / khadga.garbuja.90 https://www.facebook.com/profile.php?... :-https://www.facebook.com/profile.php?... Facebook page :- / khadga.garbuja Instagram :- / khadga_garb. . Twitter :- / khadgagarbuja Google acc :-https://plus.google.com/1122493141799... You tube :-https://www.youtube.com/channel/UC7nf... Contact Me:- 9851093237 Join this channel to get access to perks: Join this channel to get access to perks: / @khadgagarbuja यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेर कानुन बमोजिम दण्डित गर्न मलाई वाध्य नपार्नुहोला । साथै तपाईहरु प्रति रहेको मेरो उच्च सम्मानबाट तल झर्ने काम पनि नगर्नुहुन अनुरोध छ । धन्यवाद । Embedding to a website is allowed