У нас вы можете посмотреть бесплатно Kantipur Samachar | कान्तिपुर समाचार, ११ माघ २०८१ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Kantipur Samachar | कान्तिपुर समाचार, ११ माघ २०८१ आजका मुख्य समाचार, डोल्पामा उपचार नपाएर बिरामीको बाटोमै मृत्यु / दुर्गमका अस्पतालमा न उपकरण नत जनशक्ति / स्वास्थ्य विभागको खातामा भने सामान किन्न एक अर्ब बजेट । काभ्रेको थामलेकमा फैलिएको डढेलो चार दिनसम्म पनि नियन्त्रणबाहिर / २० किलोमिटर वन क्षेत्र सखाप / बस्तीसमेत जोखिममा परेपछि हेलिकोप्टरबाट निभाउने प्रयास । सिद्धार्थ राजमार्गको सिद्धबाबा मुख्य सुरुङ ‘ब्रेक थ्रु’ / पूर्वपश्चिम राजमार्गको बुटवल-गोरुसिंगे सडक चार लेनमा बिस्तारका लागि शिलान्यास । संविधान संशोधन गर्दै तेस्रो कार्यकाल सुरक्षित गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको दाउ / तीन पटकसम्म राष्ट्रपति बन्न पाउने प्रस्ताव संसद्मा पेस । प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेटको उपाधिका लागि एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश भिड्ने / आर्मी र बागमती प्रदेश सुपर फोरबाटै बाहिरिए । Timestamps 00:37 - मुख्य समाचार 27:19 - जनताको आवाज 22:39 - जनमत अर्थ र विकास 40:56 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd