У нас вы можете посмотреть бесплатно Rukum paschim vs Simta फाइनल भलिबल खेल/१ लाख जित्ने कि ७० हजार भनेर भयो हाहाहान सर्ट हेर्नुहोस или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
सुर्खेतको चिङ्गाड गाउँपालिका टाठिबजार ब्यबस्थापन समितिले हरेक बर्षपुर्णिामाको अवसरमा पाच दिन लाग्ने मेला सङ्गै भलिबल खेल पनि दिस्रो दिनदेखि आयोजना गर्ने गर्दछ । प्रथम रासी १लाख दोस्रो ७० र तेस्रो स्थानलाई ५० हजार पुरस्कार राखेको थियो । जम्मा १६ टिम सहभागी थिय । फाइनल पुरस्कारका लागि रुकुम पश्चिम् सानो भेरि र सिम्ता बिच खेलमा रुकुम पश्चिमले प्रथम पुरस्कार जित्यो साथै दोस्रो सिम्ता गाउँपालिका ७० हजार हेलो स्वागत छ तपाईहरुलाइ Namaste Surkhet युटुब च्यानलमा हजुरहरुलाइ यस च्यानलमा भयका भिडियोहरु कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला समसामयिक घटना मनोरञ्जन खेलकुद र कुनै पनि प्रतिभा सम्बन्धि हाम्रो विषय बस्तुमा आधारी हुनेछ धन्यवाद । केही गुनासो सल्लाह सुझाव भय दिनुहोल r.tirtha2018@gmail.com सन्चालक : तिर्थ बहादुर राना मोबाईल नम्बर ९८६४७३५९९८ facebook pagehttps://www.facebook.com/203091461718... official channel मा पनि खोजमुलक भिडियोहरु हेर्न सक्नु हुन्छ Karnali vision online media मा #volleyball #nepal #2079