У нас вы можете посмотреть бесплатно IIGRAAMYA GATHA PODCASTII EPISODE #11 FULL EPISODE II KHAYE LA BINITA RAI MAGAR "CONTENT CREATOR"II или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
TEAM MEMBERS: - DIRECTION/HOST : NARAYAN BAYALKOTI, AUDIO VIDEO MIXING & EDIT : BRISH PORTEL CAMERA : RAJU BANTAWA @gauleraju3170 SPECIAL PERSON :- DIPESH BUDDHATHOKAI, ARBIN CHHAHAR, YOGESH TAMRAKAR, PRAKASH MAGAR, TOP HILL TREE HOUSE OWNER SAROJ TAMANG. शब्द खाए ल आफ्नै शब्द आफ्नै लय आफ्नै पारा टिक टिक ले परिचित बनाएको शब्द हो खाए ल तपाई हामीले टिक टिक हेर्दा खाएको भिडियोहरुमा उहाले शुरुमा या अन्तत्यमा बोल्ने शब्द हो खाए ल खाए ल शब्दको कारणले उहा टिक टिकमा भाइरल बन्नु भयो । हिजो आज खाए ल त उहाको brand नै बन्यो अहिले खाए ल आन्टी दिदी वहिनी भनेर बोलाउछन उहाका fan हरुले भन्नु हुन्छ शुरुवातामा धेरै गार्हो थियो तर भिडियो भाइरल भए पछि भने फुर्सद नहुने रहेछ अहिले त आफ्नै काम गर्नको लागि समय मिलाउन गार्हो हुने रहेछ भन्नु हुन्छ । उहाका भिडियोहरु funny comedy सबैलाई happy बनाउने positive vibes दिने type रहेका छन भिडियोमा जस्तो देखिनु हुन्छ त्यस्तै real life मा पनि उत्तिकै funny खुशी हासिरहने हुनुहुदो रहेछ । सकारात्मक कुराहरुले गर्दा नै tik tok मा धेरै भन्दा धेरै views आएको होला भन्नु हुन्छ । धरान ४ सारड्ड्गा डाडा नजिकै आफ्नै घरको करेसा वारीमा फलेका टमटर खोर्सानी को अचार सिलौटमा पिधेर खाए ले भन्दै भिडियो बनाउदै बनाउदै भाइरल भएको भनेर भन्नु हुन्छ । हिजो आज धरान ११ मंगलबारे नजिकै बस्दै आउनु भएको छ । जहा बसे पनि जहा रहे पनि म tik tok र समाजिक सञ्जाल मार्फत सबै माझमा जोडिन पुगेको छु भन्नु हुन्छ । शुरुमा बसेको ठाउँ मनवाट हटाउन नसके पनि सधै miss गर्छु भनेर भन्नु हुन्छ । । हामी संगको कुराकानीमा म जे छु जस्तो छु त्यस्तै भिडियो बनाउछु सायद यहि कारणले गर्दा होला मेरो भिडियोहरु चलेको भन्नु हुन्छ । अझै धेरै भन्दा धेरै नया नया किसिमका भिडियो बनाएर देखाउन चाहन्छु मेरा fan हरुलाई र मैले सकेको सहयोग गर्न चाहन्छु भन्नु हुन्छ एउटा भाइरल व्यक्तित्वलाई यसरी हाम्रो Podcast मा ल्याउन पाउदा हामी ज्यादै खुशी हर्षित भएका छौँ चाडै नै उहाको भलाकुसारी सहितको full video लिएर प्रस्तुत हुनेछौँ Recommend us Guests for the Podcast : Facebook: Facebook, Tik Tok link: BinitaRaiMagar013 (@binitaraimagar013) | TikTok : बिनिताको खाए ल अचार (@binitaraimagar2.0) | TikTok : Prakash Magar (@officialprakashmagar) | TikTok gramyagatha@gmail.com OUR SOCIAL MEDIA LINKS : FACEBOOK : / gramya.gatha.2024 INSTAGRAM : / (3) Facebookgramyagatha TIKTOK : / gramya_gatha . DISCLAIMER: The views, information, or opinions expressed in the YouTube Channel and Podcast are solely the views of the individuals involved and by no means represent absolute facts. Opinions expressed by the host and guests can change at any time. !! Reproduction of this video or content is strictly prohibited. If done, it may lead to legal action !!