Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Kantipur Samachar | कान्तिपुर समाचार, २२ फागुन २०८१ в хорошем качестве

Kantipur Samachar | कान्तिपुर समाचार, २२ फागुन २०८१ 2 дня назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



Kantipur Samachar | कान्तिपुर समाचार, २२ फागुन २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २२ फागुन २०८१ आजका मुख्य समाचार, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाउने तयारीसहित सरकारले सोध्यो छैटौं स्पष्टीकरण / सरकारलाई नटेरेको उर्जामन्त्रीको आरोप / संसदमा पक्ष विपक्षमा जुहारी । राष्ट्रिय सभाबाट पनि ५ अध्यादेश पारित भएसँगै सरकारलाई प्रतिस्थापन विधेयक ल्याउन बाटो खुला / सेवा प्रवाह र अर्थतन्त्रमा सुधारसँगै सहकारीको बेथिति अन्त्यको अपेक्षा । बाढीले क्षतिग्रस्त बीपी राजमार्ग पुन:निर्माण सुरु / बर्खाअघि अस्थायी संरचना बनाइसक्ने / दुई वटा सुरुङसहितको स्थायी संरचनाको खाका तयार । युक्रेनप्रति समर्थन जनाउन ईयूका नेताहरु ब्रसेल्समा / युरोपको रक्षा खर्च वृद्धिबारे छलफल हुने / युरोप इतिहासकै नयाँ मोडमा प्रवेश गरिरहेको फ्रान्सको भनाइ । सहलेस फुटबल क्लबलाई ३–१ गोलले हराउँदै मच्छिन्द्र क्लब वीरगञ्ज गोल्डकपको फाइनलमा / उपाधिका लागि शनिबार साविक विजेता नेपाल पुलिस क्लबसँग खेल्ने । Timestamps 00:25 - मुख्य समाचार 34:39 - जनताको आवाज 38:47 - जनमत 36:42 - अर्थ र विकास 44:35 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments