У нас вы можете посмотреть бесплатно आयतोल्लाह अली खामेनेई को हुन्? ३७ वर्ष इरान चलाउने शक्तिशाली नेता | или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
इरानको सबैभन्दा शक्तिशाली व्यक्ति को थिए? आयतोल्लाह अली खामेनेई — एक धार्मिक विद्यार्थीबाट सुरु भएको जीवन जसले अन्ततः इरानको Supreme Leader बनेर ३७ वर्षसम्म देशको राजनीति, सेना र विदेश नीति नियन्त्रण गरे। अली खामेनेई १९३९ मा मशहदमा जन्मिएका थिए र १९७९ को इस्लामिक क्रान्तिमा सक्रिय भूमिका खेलेका थिए। पछि उनी १९८१ देखि १९८९ सम्म इरानका राष्ट्रपति बने र त्यसपछि आयतोल्लाह खोमेनीको मृत्यु पछि इरानका दोस्रो Supreme Leader बने। Supreme Leader को पद इरानको सबैभन्दा शक्तिशाली पद हो, जसले सेना, न्यायपालिका, राज्य मिडिया र विदेश नीतिमा अन्तिम निर्णय गर्ने अधिकार राख्छ। यस भिडियोमा हामी विस्तारमा जान्नेछौं: आयतोल्लाह अली खामेनेई को हुन् उनको बाल्यकाल र राजनीतिक यात्रा Supreme Leader भनेको के हो इरानको power structure कसरी काम गर्छ खामेनेईले इरानलाई कसरी शक्तिशाली बनाए किन उनलाई धेरैले रूसका पुटिनसँग तुलना गर्छन् र किन उनको मृत्यु विश्व geopolitics का लागि ठूलो घटना मानिन्छ यदि तपाईंलाई Middle East geopolitics, Iran politics, world power dynamics, र global conflicts बुझ्न मन छ भने यो भिडियो अन्त्यसम्म अवश्य हेर्नुहोस्। 👍 भिडियो मन पर्यो भने Like, Share र Subscribe गर्न नबिर्सनुहोस्। यस्ता geopolitics, history र world politics सम्बन्धी भिडियोका लागि हाम्रो channel follow गर्नुहोस्। #AliKhamenei #IranPolitics #SupremeLeader #IranHistory #MiddleEastGeopolitics #WorldPolitics #IranRevolution #Geopolitics #IranNuclearProgram #MiddleEastConflict #GlobalPolitics #IranExplained #HistoryDocumentary #PoliticalDocumentary