У нас вы можете посмотреть бесплатно Pathibhara , Must watch Video जानेहरुले हेर्नै पर्ने भिडियो или скачать в максимальном доступном качестве, которое было загружено на ютуб. Для скачивания выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#Pathibhara #YoushhouldKnow #Innocenteye / @innocenteye नोट: भिडियो को साउन्ड एकापट्टी मात्र आउने (मोनो) भएको छ, कृपया एयरफोन नलगाई सुन्नु होला । माताको १ लाईक स्वरुप च्यानल सव्स्क्राईब गरि दिनुस ल । कुन पाथिभरा जाने ? कुन बाटो जाने ? कहाँ बस्ने ? के लाने के नलाने ? सम्पुर्ण सामाग्री लिएर जाने ? के के समस्या पर्न सक्छन् ? आदि बारे ब्यवहारिक ज्ञान दिएको भिडियो । 00:00 परिचय तथा महत्व 00:1:45 महिमा तथा ब्याख्या 00:2:15 को जाने को नजाने ? 00:2:32 कहिले जानु सवै भन्ना उत्तम हो त ? 00:3:05 हवाई जहाज, बस, वा पैदल 00:5:19 के लाने न लाने ? 00:6:28 कहाँ बस्ने के खाने ? 00:7:34 लेक लाग्छ त पाथिभरामा ? 00:9:45 अन्त्य ? पाथिभरा कहिल्यै नगएका मानिसहरुमा पाथिभरा जानु अघि धेरै सवालहरु आएका हुन्छन । जस्तै कुन पाथिभरा जाने ? कतिवटा पाथिभरा छन ? - ईलाम, भेडेटार, वसन्तपुर , ताप्लेजुङ पाथिभरा जादा कुन वाटो भएर जाने ? कुन महिना जाने ? के के लिएर जाने ? पाथिभरामा वलि प्रथा छ कि छैन ? लेक लाग्छ कि लाग्दैन ? पुजा गर्दा के गर्नु पर्ला ? कहाँ वस्ने , के खाने , कस्तो लुगा लगाएर जाने ? विशेष सल्लाह के के छ ? Innocent eye is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Copyright provided by Prabhat Kiran यस च्यानलको गीत अडियो तथा भिडियो सामाग्रीहरु कपे गरेर विभिन्न विधुतिय माध्यममवाट अपलोड गरेको पाईएमा प्रतिलिपी अधिकार अन्तरगत जेल सजाय तथा क्षतिपुर्ती भरण गर्नु पर्ने कारवाही हुन सक्छ । त्यसैले त्यस्ता गैर कानुनी काम गरेर कार्वाहीमा आफु पनि नपरौं अरुलाई पनि पर्न वाट जोगाऊ । श्रष्टाको सम्मान गरौं ।नेपाली गीत संगितलाई माया गरौं । नोट: यो भिडयोमा प्रयोग भएका केही फोटोहरुमा तेज आङबुहाङ , प्रेमहाङ बनेम साथै कही अपरिचित फोटोग्राफरहरु प्रति विशेष आभार । अन्य फुटेज तथा आवाजको सर्वाधिकार Innocent Eye सँग रहने छ ।