У нас вы можете посмотреть бесплатно हाग्गै १:५–९ – आफ्ना मार्गहरू विचार गरौँ र परमेश्वरको घर निर्माण गरौँ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Haggai १:५–९ मा परमप्रभुले आफ्ना मािनसहरुलाई भन्नुहुन्छ, “आफ्ना चालचलन विचार गर।” मानिसहरू आफ्नै घर र सुविधामा व्यस्त थिए, तर परमेश्वरको मन्दिर उजाड अवस्थामा थियो। त्यसैले आशिष रोकिन गयो—रोपाइँ धेरै, फल थोरै; कमाइ धेरै, तर सन्तोष छैन। यो खण्डले हामीलाई गम्भीर प्रश्न सोध्छ: के हामी परमेश्वरलाई पहिलो स्थानमा राखिरहेका छौँ? कि आफ्नै काम, सपना र सुविधालाई प्राथमिकता दिइरहेका छौँ? जब हामी परमेश्वरको कामलाई पहिलो स्थान दिन्छौँ, तब उहाँले स्वर्गको ढोका खोल्नुहुन्छ र जीवनमा साँचो आशिष दिनुहुन्छ। आज आफ्नो जीवन, प्राथमिकता र आत्मिक अवस्थालाई जाँच्ने समय हो। परमेश्वरको घर, अर्थात् उहाँको काम र उपस्थितिलाई महत्व दिँदा हाम्रो जीवन पनि पुनर्स्थापित हुन्छ। 🙏 आजै निर्णय गरौँ—पहिले परमेश्वर, अनि अरू सबै कुरा। #हाग्गै१५९ #आफ्नोमार्गविचारगर #परमेश्वरपहिलो #आत्मिकजागरण #बाइबलअध्ययन #FaithMessage #NepaliChristian #GodFirst #SpiritualAwakening #BibleTeaching #परिवर्तनकोसमय #आशीषकोढोका #मन्दिरनिर्माण #आत्मिकप्राथमिकता #DailyWord Subscribe My Channel :- / @pabitra_shrestha_official2 -------------------------------------------------------------------------------- Subscribe :- / @simon_hayu_2.2 ----------------------------------------------------------------------------- Fallow My Facebook Link :- / 1ezql865bj ==========================================