У нас вы можете посмотреть бесплатно सुगौली सन्धी के हो ? सुगौली सन्धीका सर्तहरु के के थिए ? Sugauli Treaty in Nepali. или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नेपाल र भारत बिचको सीमा बिबादमा सुगौली सन्धी सबै भन्दा बढी जिम्मेवार छ तर सुगौली सन्धी जबरजस्ती थियो या मिलिभगत भन्नेमा दुईमत देखा परेको छ। सुगौली सन्धीमा हस्ताक्षर गर्ने दुवै तर्फकाहरु ककेशियन मूलका आर्यनहरु रहेकाले भारतमा गोरा आर्य अंग्रेजले त्यहाँका मूलाबसीहरुलाई शासन गर्ने जसको निमित्त नेपालले पनि शैनिक सहायता प्रदान गर्ने र अंग्रेजको सत्तालाई टिकाईदिने र नेपालको सरकारलाई टिकाउन पनि अंग्रेजले हतियार र सेनाहरू प्रदान गर्ने भित्री रहस्य रहेको बुझिन्छ। सन् १८५७ को भारतीय मूलबासी जनताहरुको आन्दोलनलाई दबाउन नेपालको शासकहरुले पनि आफ्नो सेना ब्रिटिशहरुको शासनको रक्षाको निमित्त पठाएका थिए। ब्रिटिशकै आड भरोसामा नेपाली जनतालाई शोषण गर्ने ब्रिटिशको कठपुतली राणा शासन पनि भारतबाट ब्रिटिशहरु भागेपछि स्वत ढलेको थियो।