У нас вы можете посмотреть бесплатно दानबाट कसरी आनन्द मिल्छ? или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
GUEST: Pandit Dinabandu HOST : Binu Pokhrel CAMERA/EDIT: Kishan Dress : Bipu Collection (Phone : 9843175755) भिडियो भित्र : #podcast With Binu pokhrel, ft.Dinabandu Pokharel २० वर्ष अघि सम्म हामी कामै कामको चेपमा थियौं । खानलाई शारिरिक मेहनत धेरै नै गर्नुपर्ने थियो । तर त्यो मेहनत पछि यति मिठो निद लाग्थ्यो कि । त्यो रातमभरको निदले विहान काम गर्ने उत्तिनै ऊर्जा लिएर उठिन्थ्यो । तर आज हामी एकदम कम मेहनतमा धेरै कुरा पाउने भयौं । वर्षदिनको लागि एकै कोठामा सामान राखेर भित्रै विताउँछु भन्दा पनि सक्ने अवस्थामा आइपुग्यौं । जागीर र पढाइ पनि यतै बसेर गर्छु भन्दा पनि हुने भयो । तर हिजोको जस्तो मिठो निद किन छैन ? किन मान्छे सबैथोक सूविधा पाएर पनि हिजोको भन्दा झनै विलखबन्दमा, तनावमा आत्माहत्या गर्ने अवस्थामा छ ? आफैमा उत्पादन नहुने कुरा पनि हामी पैचों लेन देन गरेर पुरा गथ्यौं । यसरी लिएको पैंचो पनि यसरी तिरिन्थ्यो कि लिएको भन्दा केही ज्यादा जावस् भन्ने हुन्थ्यो । तर आज त हामी लिएको कुरा नदिनमा चै बहादुरी देखाउने भयौं ? त्यो तहको प्रेम, करुणा, सर्मपण, दान अनि त्यसपछि पाउने आनन्द कसरी छुट्यो हामीबाट ? तर एक आशा बाँकी छ कि हामीमा त्यो परोपकारी मन टुटेर दुःखी छौं भन्ने कुरा मनन गर्ने ठाउँमा छौं ? तर हामीबाट त्यो आध्यात्मिक चेत कसरी हरायो अनि त्यसलाई कसरी फर्काउने होला ? खासमा दान र त्यागमा के छ दान पछि मान्छे आनन्दमा जान्छ ? तर अरुको दुखमा खुसी हुने ठाउँमा आइपुगेको हाम्रो मनलाई अरुको खुसीमा उल्लास खोज्ने कसरी बनाउन् होला ? यि सबै कुरामा सम्यक् संवाद गर्न आज हामीसँग हुनुहुन्छ आध्यात्मिक चेतमा उभिएको समाज निर्माण गर्ने अभियानका एक अभियन्ता दिनबन्धु पोखरेल । जो पण्डित नारायण पोखरेलका सुपुत्र हुनुहुन्छ । अनि देश विदेशका विभिन्न ठाउँमा प्रवचन गरेर कथा वाचन गरेर यज्ञ मार्फत् दानमा उठेको पैसाले धेरै ठाउँमा कुलो, पुल, स्कुल र मन्दिरहरु बनाउन लागि पर्नुभएको छ । आउनुस् कथा भनेररै लाखौ भक्तजन बनाउनु भएका एक हसमुख वाचकसँग केहीक्षण हामीपनि सत्सधं गरौं । Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍 / binuebhi ►🐦 / binuebhi ►📸 / binupokhrel9 ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Binu Pokharel Clips)