У нас вы можете посмотреть бесплатно धार्मिक शास्त्रमा आधारित भएको सर्पे ढुंगाको कथा || DUDHAULI-5,SINDHULI || PART-1 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#sarpedhunga #Dudhuli #lungelig हामिले दुधौली नगरपालिका वडा नं ५ स्थित ठाकुर खोला भित्र रहेको धार्मिक काथामा आधारित भएर यस स्थानको अवलोकन गरेका छौ। कथामा भनिए अनुसारको धेरै कुराहरु हामीले पत्ता लगाएका छौ भने केही कुराहरु अझै पनि पक्ता लगाउन सकिएको छैन । यस सर्पे ढुंगाको विषयमा मानिसहरुले आ आफनै प्रकारका धारणा तथा किम्बदन्ती प्रस्तुत गर्ने गर्दछन् । हामिले यस भागमा दुधौली नगरपालिका वडा नं ५ मा रहेको अरुणोदय माध्यामिक विद्यालयका शिक्षक भवानी प्रसाद काफ्ले द्धारा लिखित सर्पे ढुंगाको चिनारी नामक कवितामा आधारित भएर यो भिडियो तयार गरेका छौ । कुनै पनि विशेष कुराहरु छुटेको छ भने र सल्लाह सुझाव भए हामीलाई तल दिइएको ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ । हामी बिशेष गरि अहिलले दुधौली नगरपालिका भित्र रहेका पर्यटकिय क्षेत्रको प्रचार प्रसार गर्दै र वास्तविक अवस्थाको बारेमा चर्चा गर्ने प्रयत्न गरिरहेका छौ ।हामीले यो भिडियो सामाग्रि तयार गर्ने अमूल्य समय खर्चेको हुनाले कृपया भिडिया डाउनलोड गरि अपलोड गर्ने मनाही छ । हामीलाई हौसला स्वरुप भिडियोलाई सेयर गर्न सक्नुहुनेछ । Email :- [email protected] whatsapp :- 9861653841