У нас вы можете посмотреть бесплатно घट्टेकुलोको लोभलाग्दो नर्सरी। Nursery Business in Nepal। नर्सरी व्यवसाय। Business Stories Nepal।2021 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नर्सरीको व्यापार लोभलाग्दो छ।काठमाण्डौँ लगायत देशका धेरै ठाउँमा नर्सरी खुलिरेहेका छन्। मानिसहरू फुल तथा बिरुवाहरू किन्न थालेका छन्। घर तथा अफिस सजाउन थालेका छन्। सानो लगानी देखि ठूलो लगानीसम्म गरेर चलाउन सकिने तथा माटोसँग नजिकै भइभइ व्यवसाय गर्न सकिने भएकाले यसतिर मानिसहरू आकर्षित पनि भइरहेका छन्। यो भिडियो यसैले हामीले बनाएका हौँ। नर्सरी खोल्न के के गर्नुपर्छ र के के कुरा ध्यान पुर्याउनुपर्छ भन्ने कुरा हामीले यसमा नर्सरी चलाइरहनुभएकी उषा खड्कासँग सोधेका छौँ। तपाईँ पनि हेर्नुहोस्। के थाहा यही भिडियोले तपाईँको नर्सरी व्यवसायी बन्ने यात्रा पो बनाइदिन्छ कि? उहाँलाई केही सोध्न मन भए नम्बर: 9869576422 #BusinessStoriesNepal #NepaliBusiness #Nursery नमस्कार साथीहरू। Business Stories Nepal Youtube Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो। हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज / businessstoriesnepal मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ। हाम्रो सम्पर्क: फेसबुक: / businessstoriesnepal टुइटर: / storiesnepal Music: https://www.bensound.com