У нас вы можете посмотреть бесплатно नयाँ नेपाली गीत:- मास्टर ज्ञानसागर बनौँ, बाबाको सन्तान हामी,कल्याणकारी सङ्गममा जागेका भाग्यमानी हामी или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
मास्टर ज्ञानसागर बनौँ, बाबाको सन्तान हामी, कल्याणकारी सङ्गममा जागेका भाग्यमानी हामी। पाँच हजार वर्षको यात्रा अब पूरा हुन आयो, घर फर्केर सुखधाममा जाने बेला आयो।। बाबा बोल्नुहुन्छ, “अब वानप्रस्थ अवस्था हो”, पवित्रता नै आभूषण, यही सच्चा व्यवस्था हो। चउरासी जन्म पूरा भयो, अन्तिम घडी आयो, यादरूपी योग अग्निले विकर्म सबै जलायो।। निराकार बाबालाई याद गर, खाद सबै हटाउँ, तमोप्रधानबाट सतोप्रधान बनी घर फर्केर जाउँ अल्फ र बे काे स्मृतिले जीवनमुक्ति पाऔँ, बाबा र वर्साको नशामा सदा हर्षित बनाैँ मास्टर ज्ञानसागर बनौँ, बाबाको सन्तान हौँ हामी, दुःखहर्ता सुखकर्ता बनौँ, सेवा नै हाम्रो स्वामी।। सारा जगतका गुरु एक बाबा, शिव नाम अटल छ, रावणको जेलबाट छुटाउने उहाँको शक्ति प्रबल छ। शिवबाबा ब्रह्माद्वारा नयाँ सृष्टि रच्नुुहुन्छ सूर्यवंशी राज्य फेरि स्थापना गर्नुहुन्छ ।। कराेडाैँमा एक भाग्यशाली आत्मा हामी, रुद्रमाला, वैजयन्तीमाला, पूज्य बन्ने छौ हामी। नवरत्नमा शिवबाबा बीचमा, हामी आठ रत्न प्यारा, विश्वलाई स्वर्ग बनाउने सेवा हाम्रो न्यारा।। मास्टर ज्ञानसागर बनौँ, बाबाको सन्तान हौँ हामी, कल्याणकारी सङ्गममा जागेका भाग्यमानी हामी। डबल लाइट फरिस्ता बनौँ, बोझ सबै बाबामा राखौँ, कम्बाइन्ड स्वरूपको स्मृतिले हरेक समस्या सुल्झाऔँ। निश्चयको जग बलियो बनाऔँ, निर्भय र निश्चिन्त बनौँ, श्रीमत अनुसार कदम चाल्दै सदा विजयी बनौँ।। सन्तुष्टमणि जीवन बनाउ, सन्तुष्टि बाँड्दै जाऔँ, सङ्गमयुगको यो स्वर्णिम बेला सेवा गर्दै बिताऔँ। शान्तिधामको याद जगाएर सुखधामको स्वप्न सजाऔँ, बाबा समान मास्टर बनी संसार उज्यालो बनाऔ ।। मास्टर ज्ञानसागर बनौँ, बाबाको सन्तान हौँ हामी, कल्याणकारी सङ्गममा जागेका भाग्यमानी हामी। महफिलमा जलेको शमा जस्तै आत्मा ज्योति जलाऔँ, प्रेम, शक्ति र शान्तिको दीप सारा विश्वमा फैलाऔँ। ओम् शान्ति ध्वनि गुन्जाओस्, हर्षले मन नाचोस्, बाबाको मीठे बच्चा हामी, विजय पताका फहराओस्।। मास्टर ज्ञानसागर बनौँ, बाबाको सन्तान हौँ हामी, कल्याणकारी सङ्गममा जागेका भाग्यमानी हामी। पाँच हजार वर्षको यात्रा अब पूरा हुन आयो, घर फर्केर सुखधाममा जाने बेला आयो।। मास्टर ज्ञानसागर बनौँ, बाबाको सन्तान हौँ हामी, कल्याणकारी सङ्गममा जागेका भाग्यमानी हामी। कल्याणकारी सङ्गममा जागेका भाग्यमानी हामी। Welcome to this sacred discourse on Shiv Baba’s Murli, where we explore the profound wisdom and eternal truth shared by the Supreme Soul. Through these divine words, we connect to the essence of spirituality, gain true knowledge, and experience inner peace and power. This video offers insights into the teachings of the Gita as revealed by Shiv Baba, guiding us toward a life of purity, joy, and self-realization. Listen, reflect, and transform your life with these eternal truths. If you find this message valuable, don’t forget to like, share, and subscribe to stay connected with more spiritual content. Om Shanti! #shivababasongs #bksongs #bkmurlidailyinhinditoday #godlywoodstudio #omshanti #bkshivani #brahma #godlyknowledge #brahmakumaris #bksaroj #bhaktibhajan #satsang #prabachan #godlyknowledge #godlywoodstudio #godblessyou #spirituality #meditation #rajyoga #dhyansadhna #ajakimurliashadd #ajakimurlikasar #ajkimurli #ajakimurlibkorc# #brahmakumarismurli #bkmuralicless #murliclassdimondhall #tanabmuktajiban #rajyogameditationcourse #bkshivanimeditation #bkshivanisisater #bksurajbhaimurlichintan #bksurajbhaimurlisaar #bkdrill #bkmeditationcommentary #bkliveyog #bklive #bkshivanilatestvidio2022 #brahmakumarimurlihindi #brahmakumarismantra #brahmakumaristelugusongs #brahmakumarisclasses #omshantimarathimurali #omshanti_bhajan #omshantiodiamurali #omshantibhawan #sakarmurliwithtext #sakarmurali #sakarmurli #happylifemotivation #happylifestatus #stressfreelife #meditationmusicrelaxmindbody #meditationsounds #dhyankaisekare #powerofsilence #mentalhealthawareness #mentalhealth #powerofsubconciousmind #powerofsubconsciousmind #powerofsuccess #powerofsubsconsciousmind #bkdailygyan #नेपालीमुरली #news #traficcontrolsongs #madhubanbabamilanlive