У нас вы можете посмотреть бесплатно थाहा कसरी उत्पन्न हुन गयाे । दुनियाका यस्ता नेता जसले प्रर्चा बेचेर चुनाव जित्थे।Thaha municipality или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
रूपचन्द्र विष्ट नेपालको मकवानपुरलाई आफ्नो कार्यक्षेत्र र चेतना फैलाउने शिक्षाबादी, नारीवादी र जनबादी नेता थिए. रुदाने, जसरु, रापसरु र स्वरूपे आदि नामबाट पनि चिनिने उनी बाबु पदम बहादुर र आमा चित्रकुमारीबाट सम्भ्रान्त परिवारमा विक्रम सम्बत १९९० पौष २६मा जन्मेका थिए. विष्टले पारिवारीक विचार भन्दा फरक कम्युनिस्ट राजनीति स्कुले छदै गरे. विक्रम सम्बत २००७ देखि २०१० सम्म कम्युनिस्ट विद्यार्थी राजनीतिमा सक्रिय रहे. २०१० देखि २०१७ सालसम्म किशान र मजदुरहरूको पार्टीमा क्रियाशील रहे, विशेष किर्तिपुर क्षेत्रमा. त्यसैगरी २०१७ देखि २०२६ सालसम्म बिद्यार्थी र किशान क्षेत्रमा रह्यो. १७ सालपछी २२ र २९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च रहे र पछी २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायत सदस्य भए. तर उनको बिचार प्रजातन्त्रबादी भएकाले राष्ट्रिय पञ्चायत सदस्य रहंदा समेत गिरफ्तार गरियो. पटक पटक गिरफ्तार भए पनि जनमुखी राजनतिमा पूर्ण प्रतिवद्द रहे. साधारण जीवन बाच्ने उनीले बिबाह गर्दा समेत उनीले चिया मात्र खुवाए. दुइ सन्तान भएका उनको पछी सम्बन्ध बिच्छेद भयो। धेरै पटक राजद्रोह लगायत अन्य आरोपमा पक्राउ परेका बिष्टलाई तत्कालिन पञ्चायति सरकारले धेरै पटक जेल हालेको थियो. उनले बि ए र बि एल सम्म औपचारिक अध्ययान गरे र पछी सरकारको असहयोग रहेकोले भारतमा स्व-निर्वाशित भएर पूर्वीय दर्शनको अध्यनन गरे. नेपालमा त्यो समय उनि मारिएको शंका समेत गरिएको थियो . फर्केपछि मकवानपुर्को दामनमा प्राकृतिक बिज्ञानको ८ वर्ष स्व-अध्ययन गरे. उनि स्थानीय बिद्यालयमा प्रधानाध्यापक भएर र बिहान बेलुका प्रौढ शिक्षा समेत चलाए। #RupChandra_Bista #Rudane #Thaha # Forgotten_Rebal #Nepali_Philosopher #Thaha_Philosophy #Rudane#MovieTeaser