У нас вы можете посмотреть бесплатно ३ महिने नि:शुल्क कम्प्युटर तालिममा सहभागी बिद्यार्थीहरुलाई प्रमाण-पत्र बितरण или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#bhakta #bhaktabb #bhaktabbforhumanity भाषा,कला-संस्कृति र एतिहासिक प्रवर्दनार्थ । अजयमेरु,फागुन २५ गते । भक्त बि बि फर ह्युमानिटीले कार्तिक २५ गतेदेखी माघ २५ गते सम्म संचालन गरेको ३ महिने नि:शुल्क कम्प्युटर तालिममा सहभागी भएका बिद्यार्थीहरुलाई आज प्रमाण पत्र बितरण गरेको छ । अजयमेरु गाउँपालिका वडा नं १ को कार्यालय प्रांगणमामा आयोजित कार्यक्रममा उक्त प्रमाणपत्र बितरण गरिएको हो । तालिममा ३० जना विद्यार्थी सहभागी थिए । उक्त तालिम संचालनका लागि वडा नं १ ले सहकार्य गरेको थियो भने भक्त बिबि फर ह्युमानिटीले प्रशिक्षक र कम्प्युटरको ब्यवस्थापन गरेको थियो । सहभागी प्रशिक्षार्थीहरुले ३ महिने तालिम छोटो भएको र थप प्रशिक्षण दिनका लागी आग्रह गरेका छन । त्यस्तै प्रमुख अतिथी वडा अध्यक्ष दत्ति सिंह भण्डारीले संस्थाले ल्याएको यसप्रकारको तालिमबाट वडा अन्तर्गतका गाउँमा रहेका बिद्यार्थी भाई बहिनीहरु लावांभित भएकोमा खुशी ब्यक्त गर्नु भयो र सर्हानिय काम गरेकोमा संस्थालाई धन्यवाद दिनु भयो । कार्यक्रममा केन्द्रिय अध्यक्ष रतन बहादुर चन्द,जिल्ला संयोजक तेज बहादुर भण्डारी, वडा सदस्य हरी प्रसाद भट्ट,प्रशिक्षक नबिन सिंह धामी र अबिभावकहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम गाउँपालिका संयोजक हरेन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।