У нас вы можете посмотреть бесплатно जलबिन्दु भनेको के हो ? कसरी गरिन्छ यसको उपचार ? | Nepali Health Tips или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डाक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ जल विन्दु भनेको के हो ? कसरी गरिन्छ यसको उपचार ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । जल विन्दु भनेको के हो ? कसरी गरिन्छ यसको उपचार ? भन्ने विषयमा, वरिष्ठ नेत्ररोग विशेषज्ञ प्राध्यपक डा. रामप्रसाद पोखरेल बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो । [email protected] Kathmandu, Nepal वरिष्ठ नेत्ररोग विशेषज्ञ प्राध्यपक डा. रामप्रसाद पोखरेल Professor Dr. Ram Prasad Pokhrel Senior Eye Specialist यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।