У нас вы можете посмотреть бесплатно खुलेको मौसमबीच इलाममा आन्तरिक पर्यटक बढे -NEWS 24 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
खुलेको मौसम निलो आकाश टिलिक्क टल्केको हिमालको काखमा गलैँचा विच्छ्याए जस्तो चियाबगानले जोकोहीको पनि मन लोभ्याउने गर्छ । यतिवेला इलाममा यस्तै मौसम छ । नेपालका विभिन्न ठाउँबाट घुम्न आउने पर्यटकको कमी छैन इलाममा । विहानीको सात नवज्दै इलाम र झापाको सीमामा रहेको सुनमाईको वाटोमा गाडीको जाम लाग्न थालिसकेको हुन्छ । इलाम घुम्ने पर्यटकले सुनमाईमा रहेको पर्यटन सूचना केन्द्रमा दर्ता गरेपछि इलामको यात्रामा निस्कन्छन् दैनिक १०० भन्दा धेरै पर्यटकका सवारी साधनहरु मात्र इलामको मेची राजर्मामा गुड्ने गरेका छन् । नेपालकै पोखरा, स्याङजा, नवलपरासी कञ्चनपुर, रामेछाप, दोलखा, काठमाडौ लागायत नेपाल भरिका आन्तरिक पर्यटकहरु इलाममा भित्रिने गरेका छन् ।