У нас вы можете посмотреть бесплатно Late. King Birendra's ADC Tika Dhamala in TOUGH talk with Dil Bhusan Pathak- 101 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
संसारलाई स्तब्ध तुल्याउने घटना थियो, २०५८ जेठ १९ गते राती घटेको दरबार हत्याकाण्ड । जहा" शाही परिवारका १० जना विभत्स ढंगले मारिएका थिए । १३ बर्Èअघि जेठ १९ गतेका दिन भएको हत्याकाण्डले नेपाल र नेपालीको भविष्य नै परिवर्तन गर्यो । राजपरिवारका दश सदस्य मारिएको त्यो घटनाले नै गण्ँतन्त्रको बीउ रोपिएको ठान्नेहरु पनि धेरै छन् । राजा वीरेन्द्रको वंश नै नाश गराएको दरबार हत्याकाण्ड भएको १३ वर्ष बितिसकेको छ । तर अझै पनि हत्याकाण्डबारेका धेरै प्रश्नहरु अनुत्तरित नै छन् । हत्याकाण्ड पछि गठन गरिएको उच्चस्तरिय छानविन समितिले तत्कालिन युवाराज दीपेन्द्रले घटना घटाएको निश्कर्ष निकालेको थियो । तर, धेरै मानिसहरुले सो छानविनको निष्कर्Èलाई पत्याएको पाइदैंन । घटनाको पुन छानविन पनि हुँन सकेको छैन । के राजपरिवार हत्याकाण्ड दिपेन्द्रले गराएकै हुन त रु किन र कसरी भयो त्यो घटना रु तत्कालिन नेकपा माओवादी तथा अन्य संसदीय पार्टीसँग राजाको सम्बन्ध कस्तो थियो रु साथै शाहाबंशका सदस्य बीचको सम्बन्ध लगायतका विषयमा तत्कालिन राजा वीरेन्द्रका अंगरÔक तथा नेपाली सेनाका पूर्व उपरथी टीका धमलासँग सवाल जवाफ गर्दैछौं । तत्कालीन राजा वीरेन्द्रस"ग २० वर्ष स"गै बिताएका, ४० भन्दा धेरै देशमा वीरेन्द्रस"गै भ्रमण्ँ गरेका उनका अंगरÔक नेपाली सेनाका पूर्व उपरथी टीका धमलाबाट राजा वीरेन्द्रको परिवार र त्यो सा"झलाई सम्झने प्रयास गरेका छौं । साथ दिनुहोला ।